37 उनले आफ्नो जमिन बेचिबर त्यो रुप्या लेइबर येशू ख्रीष्टका छान्या शिष्यालाइ दियो।
37 उनुले आफनो जमिन बेच्यो रे त्यो रकम लेइबर प्रेरितनका जिम्मामि दियो।
पइ हरेक जइले मेरा शिष्य बन्नाइ निउति रे सुसमाचार प्रचारको खातिर, घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि शिष्य चेली, कि जग्गा जमिन छाणन्छ, तइको सय गुणा पाउन्या हो रे अनन्त जीवनको अधिकारी हुन्या हो।
बिश्वास अद्दया जति सब एकहठ्ठा भइबर बसन्थ्या, रे जो लगइ तिननसित थ्यो, तिनन सब थोक एक अर्खासित बाणन्थ्या।