Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 4:32 - डोटेली नयाँ करार

32 बिश्वास अद्द्या समुह सब एकै मन रे एकै आत्माका होइरइथ्या, रे तिननमि हइ एकले लगइ आफ्नो धन सम्पत्तिको केइ चिज यो मेरो आफ्नो हो भणि भण्नाइन्थ्या, तर तिनरा सब थोक साजाथ्या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

32 बिस्‍वास अद्‌द्‌यान सप्‍पइ एकइ मनका रे एकइ चित्‍तका भया थ्‍या। तिनुनमध्‍ये कसइले लइ आफनो धन-सम्‍पतिको केइ थोकलइ यो मेरो आफनो हो भनन्‌थेएनन्‌, रे तिनुनको सप्‍पइ थोक साजा थ्‍यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 4:32
21 ပူးပေါင်းရင်းမြစ်များ  

आब म संसारमी रनइन, म तमरा वाँ आउन्ना छु। तर मेरा शिष्या अइल लगइ संसारमी छन। पबित्र पिता, तमले मलाइ दिया तमरा नाउँमि तिननलाइ सुरक्षित राख्या, रे जसेरि हामरो एकइ मन छ, तसेरि तिनरो लगइ एकइ मन होउ।


ताँ और स्वानिन थिन जइले येशूलाइ सायता अर्याथ्यो, रे येशूकी इजा मरियम पइ येशूका भाइनसित छान्या शिष्या सब एक मनका होइबर लागातार प्रार्थना अरिराखन्थ्या।


जब यहुदि मान्सनको पेन्तिकोस भणिन्या काजबारको दिन आयो, तिनन सब एकै ठाउँमि जमा होइरइथ्या।


आब येशू ख्रीष्टका छान्या शिष्याका हात बठेइ भौत चमत्कारी चिन्ह रे अचम्मका काम मान्सनका बिचइनि अरन्थ्या, रे ख्रीष्टमी बिश्वास अद्द्या सब सोलोमन नाउँ भया दलानमि एकहठ्ठा होइरइथ्या।


तसेरि हाम जो ख्रीष्टमी बिश्वासि छौ, हाम ख्रीष्टका शरीरका अंग हौ, रे हाम सब एक अर्खासित जोडिया छौ।


बिश्वासि भाइन हो, हामरा प्रभु येशू ख्रीष्टका नाउँमि म तमनलाइ बिन्ति अद्दउ कि तमन एक दोसरा सित सहमत होउ, ताकि तमरा बिचमि केइलगइ फुट जन होउ। बरु तमन एकइ मन एकइ बिचारका होउ।


अन्तमी बिश्वासि भाइन हो, आब बिदा पाउ। सिद्दताको लक्ष राख। एक अर्खालाइ उत्साहित अर। एक अर्खासित सहमत होओ। सान्तिमि रअ रे प्रेम रे सान्तिका परमेश्वर तमनसित हुन्या हुन।


जी भया लगइ तमरो जीवनको चाल ख्रीष्टका सुसमाचारको योग्य होस। म तमरा वाँ आइबर तमलाइ भेटु वाँ नभेटु, म तमरा बारेमि यो कुरणी सुण्न चाहानउ कि तमन एकमान्तरइ उदेश्यमि बलियो भइबर कल्लिया छौ, रे सुसमाचारमि आधारित बिश्वासकी निउति संगै मिलिबर मेहेनत अरउ,


अन्त्यमि म तमनलाइ यो भणन चाहनउ, कि एकतामी बस, एक अर्खाकि निउति वास्ता अर, एकइ परिबारका सदस्य जसेइ एक अर्खालाइ प्रेम अर। एक अर्खा प्रति दयालु होउ, रे एक अर्खासित नम्र होउ।


उदाहरणकि निउति, यदि तमनसित प्रचार अद्द्या बरदान छ भण्या, तमनले परमेश्वरको बचन प्रचार अददु पणन्छ। यदि तमनसित और मान्सनलाइ सहयोग अद्द्या बरदान छ भण्या, तइलाइ परमेश्वरले दिया ताकत बठेइ अर। तब येशू ख्रीष्टको सक्ति बठेइ तमनले परमेश्वरलाइ महिमा हुन्या हो। सबइ महिमा रे सक्ति सदासर्वदा उनरोइ हो! आमेन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ