Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 4:31 - डोटेली नयाँ करार

31 तिननले प्रार्थना अरिसक्या पछा तिनन जम्मा भया ठाँउ काम्यो, रे तिनन सब जाना पबित्र आत्माले भरिया, रे तिननले साहससित परमेश्वरको सन्देश बोल्या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

31 इसेरि प्रार्थना अरिसक्‍यापाछा तिनुन भेला भया ठउँरमि कम्‍प भयो। तिनुन सप्‍पइ जना पबित्‍तर आत्‍माले भरिया। रे तिनुनले साहाससित परमेस्‍वरको बचन बोल्‍यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 4:31
17 ပူးပေါင်းရင်းမြစ်များ  

बिश्वास अरिबर जी प्रार्थनामि परमेश्वर बठेइ जी मागन्छौ, त्यो पाइराइछौ भण्न्या परमेश्वरमि बिश्वास राख तमनले पाउन्या हौ।”


साँच्चि, म तमनलाइ भण्नउ, जइले मलाइ बिश्वास अरन्छ, तइले मइले अर्या काम लगइ अरन्छ, रे तिन भण्ना ठुला काम अरन्छ, क्याकि म पिताका वाँ जान्ना छु।


तमनले मलाइ चुन्यानु, तर मइले तमनलाइ चुन्या रे तमनलाइ नियुक्त अर्या, ताकि तमन जा रे फल फला रे तमरो फल रइ रओस। तबइकिलाइ तमनले पितालाइ मेरा नाउँमि जी मागला त्यो उनले तमनलाइ दिन्या हुन। क्याकि तमन मेरा शिष्या हौ।


तमन ममि रया रे मेरा शिक्षा तमनसित रया भण्या तमन जी चाहान्छौ त्यो माग रे त्यो तमनका निउति दिइन्या हो।


प्रभुका निउति साहससित बोल्लाइ भौत बेर सम्म पावल रे बारनाबास ताँइ रया। प्रभुले तिनन बठेइ चमत्कारी चिन्ह रे अचम्मका काम अराइबर तिननले यो साबित अर्यो कि यइ अनुग्रहका बारेमि तिनरो सन्देश साच्ची थ्यो।


जब यहुदि मान्सनको पेन्तिकोस भणिन्या काजबारको दिन आयो, तिनन सब एकै ठाउँमि जमा होइरइथ्या।


पइ स्वर्ग बठेइ अचानक ठुलो बतासका झोक्का जसो एक आवाज आयो, रे तिनन बस्या पुराइ घर भरियो।


पइ तिनन सब जाना पबित्र आत्माले भरिया, रे पबित्र आत्माले तिननलाइ दिया बरदान अन्सार तिनन फरक-फरक भासामि बोल्ल पस्या।


जब तिननले पत्रुस रे यूहन्ना साहससित बोल्या धेक्यो, रे यिन अनपड रे साधारण मान्स रइछन भणबर था पायो, तब तिनन अचम्म पड्या, रे यिन येशूसितइ रन्थ्या भण्न्या तिननले था पायो।


आब हे प्रभु, तिनरा धम्कि सुण, रे तमरा दासलाइ पुरा साहससित तमरो सन्देश बोल्ल दिय,


म अइल झेलमि भया हुनाले भौत बिश्वासिन भाइन प्रभुमि साहसि भया छन रे साहससित परमेश्वरको बचन प्रचार अद्द सक्द्या भया छन।


मेरो उत्कट इच्छा रे आसा यो हो कि म लाजमि पड्या आथिन। तर पइल्ली मइले साहससित ख्रीष्टका बारेमि प्रचार अर्या जसोइ प्रचार अद्द सक्द्या हु। म बाचु अथवा मरु, म मेरो सारा अस्तित्वले ख्रीष्टलाइ लगातार आदर दिन्या हु।


तर यदि तमन मध्य कसइलाइ बुद्दिको कमी छ भण्या उइले उदार-चित्त सित दोस नलाइबर दिन्या परमेश्वरसित माग्दु पणन्छ, उनले तमनलाइ त्यो दिन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ