प्रेरित 4:26 - डोटेली नयाँ करार26 परमप्रभुको बिरोधमी रे उद्दार दिन्या ख्रीष्टको बिरोधमी धर्तिका राजान रे सासक लगइ खडा भया।’ အခန်းကိုကြည့်ပါ။डोटेलि26 परमप्रभुका बिरुद्दमि रे उनरा मुक्ति दिन्या ख्रिस्टका बिरुद्दमि धर्तिका राजान खडा भया, रे सासकन एक होइबर भेला भया।” အခန်းကိုကြည့်ပါ။ |
त्यो आइमाइ जइलाइ तमले धेक्या, यो भण्याको ठुलो सहर हो जो पृथ्बीका सबइ राजामि सासन अरन्छ। यिन सबइ चिज उइ आइमाइलाइ भयाथ्यो क्याकि परमेश्वरइ परमेश्वर हुन जइले आफ्ना उद्देश्य पुरा अददाइ निउति दस राजनको हृदयमि अगुवाइ अर्यो। तबइकिलाइ तिननले परमेश्वरले भण्या कुरणी पुरा नभया सम्म राक्षसलाइ सासन अद्द्या अधिकार दियो।