पइ तइ प्यारो शिष्य जइलाइ येशूले भौत प्रेम अरन्थ्या, उइले पत्रुसलाइ भण्यो, “उन प्रभु हुन।” जब सिमोन पत्रुसले उन प्रभु हुन भण्न्या सुण्यो, तब उइले काम अरन्ज्या निकाल्या लत्ता कम्मर मणि बेरीबर तालइनि फट्टक हाल्यो।
कर्नेलियसले भण्यो, “चार दिन अगाडीकी कुरणी हो, दिनका तीन बजे म प्रार्थना अद्दाथ्या, मेरा घरमि तसइ बेला एक जानो चम्किला लत्ता लायाको मान्स मेरा अगाडी कल्लियो।
जब तिननले पत्रुस रे यूहन्ना साहससित बोल्या धेक्यो, रे यिन अनपड रे साधारण मान्स रइछन भणबर था पायो, तब तिनन अचम्म पड्या, रे यिन येशूसितइ रन्थ्या भण्न्या तिननले था पायो।