प्रेरित 28:31 - डोटेली नयाँ करार31 तिनले साहासी भइबर बिना रोकटोक परमेश्वरको राज्यको प्रचार अरन्थ्या, रे प्रभु येशू ख्रीष्टका बारेमि शिक्षा दिन्थ्या। အခန်းကိုကြည့်ပါ။डोटेलि31 उन साहसि भइबर परमेस्वरका राज्यको प्रचार अद्दाइ प्रभु इसु ख्रिस्टका बिसयमि सिकाउथ्या रे कसइलेलइ उनलाइ रोक्दाइनथ्या। အခန်းကိုကြည့်ပါ။ |
तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।