Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 28:23 - डोटेली नयाँ करार

23 तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

23 तइपाछा उनुनले पावलका कुरा सुन्‍नाइलाइ एक दिन तोक्‍यो। तोक्‍या दिनमि भउत मान्‍सन तिनरा डेरामि आया। तइ दिन पावलले ब्‍याहानइबटहइ बासाइतिकसम्‍म परमेस्‍वरको राज्‍यका बिसयमि सिछ्‍या दियो। धर्म- सास्‍त्‍तरमि मोसा रे अगमबक्‍तानले लेख्‍या कुरा लेइबर उनुले इसुका बिसयमि बुजाउनाइ तिनुनलाइ बिस्‍वासमि ल्‍याउन्‍या कोसिस अर्‍यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 28:23
19 ပူးပေါင်းရင်းမြစ်များ  

जब येशू मान्सलाइ परमेश्वरको राज्यका बारेमि भणन्थ्या उन सदाइ काहानीको प्रयोग अरन्थ्या। तर जब उन शिष्यासित एकलाइ हुन्थ्या, उन सब कुरणी ब्याख्या अर्नथ्या।


क्याकि मेरा पाँच भाइ छन, रे म चाहनउ कि त्यो जाओस रे मेरा भाइनलाइ चेतावनी देलो, नत्र भण्या तिनन लगइ यइ कष्टको ठाउँमि आउन्याहुन।’”


उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”


येशूले तिननलाइ भण्यो, “मेरो खानाइ त्यो परमेश्वरको इच्छा भण्या माण्नु हो, जइले मलाइ पठाया हो, रे त्यो काम पुरा अद्दाइ उनले मलाइ दिया छ।


येशूले दु:ख रे मृत्यु पछा भौत किसिमका प्रमाण बठेइ तिनरा अगाडी उनले आफइलाइ जिउनो धेकायो। चालिस दिन सम्म उन तिनरा वाँ धेका पड्या। रे उनले परमेश्वरका राज्यको बारेमि तिननलाइ बतायो।


क्याकि ताँ तिनले बादबिबाद अरन्ज्या यहुदि मान्सनलाइ सक्तिशाली रुपमि मान्सनका अगाडी गलत साबित अरिबर पबित्र सास्त्र बठेइ यो साबित अर्यो कि येशूइ ख्रीष्ट हुन।


पावल हरेक बिश्राम दिनमि यहुदि सभाघरमी वाद-बिबाद अरन्थ्या, यहुदि रे ग्रीक भासा बोल्या मान्सनलाइ येशू ख्रीष्टमी बिश्वास अद्दाइकिलाइ सम्जाउन्या कोशिस अरन्थ्या।


पावल यहुदि सभाघर भितर गया रे तीन मैना सम्म नडराइबर मान्सनलाइ शिक्षा दियो। उनले परमेश्वरको राज्यको बारेमि तिननसित वाद-बिबाद अर्यो रे तिननलाइ बिश्वासका बारेमि बुजाइराख्यो।


भोलिबारका रात प्रभु येशूले पावलका नजिक कल्लिबर भण्यो, “साहस अर, पावल, क्याकि जसेरि तुइले यरुशलेम सहरमि मेरो गवाही दिइ, तसेरि तुइले रोम सहरमि लगइ गवाही दिनु पणन्छ।”


तर यो म हजुरकाइ अगाडी स्वीकार अद्दउ कि, म ख्रीष्टको उद्दारका बाटालाइ पछ्याइबर आफ्ना पुर्खाका परमेश्वरलाइ आराधना अद्दाछु, जइलाइ यहुदि अगुवानले झुटो बाटो हो भण्न्नाछन, तर म अगमबक्ताका किताबमी लेखिया सब कुरणी रे मोशाका कानुनमी बिश्वास अद्दउ।


आज म परमेश्वरले हामरा पुर्खालाइ अर्या प्रतिज्ञामि मइले आसा राख्याउइले याँ दोषिका रुपमि कल्लीरइछु।


तिनले साहासी भइबर बिना रोकटोक परमेश्वरको राज्यको प्रचार अरन्थ्या, रे प्रभु येशू ख्रीष्टका बारेमि शिक्षा दिन्थ्या।


तब फिलिपले भण्न सुरु अर्यो, रे पबित्र सास्त्रको इसइ खण्ड बठेइ तइलाइ येशूको सुसमाचार सुणायो। तिन ठुला हाकिमले बुज्यो रे येशूमि बिश्वास अर्यो।


म हामरि प्यारि बिश्वासि बैनि अफ्फिया रे हामरा भाइ अर्खिप्पस, जइले सिपाहिकि जसेरि प्रभुको सेवा अरन्छ रे तमरा घरमि परमेश्वरको आराधना अददाइ जम्मा हुन्या बिश्वासिनलाइ लेख्दाछु।


रे मेरि निउति कोठा ठीक पाडी राख, क्याकि तेरा प्रार्थना बठेइ म लगइ तेरा वाँ आउन पाउनौ कि भण्न्या आसा अद्दउ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ