राजा हेरोदले “तइको खोजी अर” भणि आज्ञा दियो, तर तिननले पत्रुसलाइ काइ पाएइन, रे आजी राजा हेरोदले सिपाइनलाइ सोध्यो रे तिननले जबाफ दिन सकेन, तिनन सिपाहिलाइ माद्या आज्ञा दियो। रे राजा हेरोद यहुदिया देस छाडिबर कैसरिया सहरमि गइबर ताँइ बस्या।
उनले मलाइ भण्यो, ‘पावल, जन डराइ, तुइले सम्राटका अगाडी पक्का कल्लिनु पणन्छ, रे परमेश्वरले उनरा अनुग्रहका लाग्दा तुसित जहाजमि यात्रा अद्द्या जति सबइको जीवन बचाया छ।’