Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 27:23 - डोटेली नयाँ करार

23 क्याकि जइ परमेश्वरको म हु, रे जइको आराधना म अद्दउ, उनरा एक स्वर्गदुत बेलि रात मेरा वाँलाइ कल्लिया।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

23 मु परमेस्‍वरको मान्‍स हुँ, रे उनरोइ आराधना अद्‍दउ, उनरा एक जना स्‍वर्गदुतले आज रात मेरा नजिक कलिबर मुलाइ भुन्‍यो,

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 27:23
41 ပူးပေါင်းရင်းမြစ်များ  

कसइले मेरो सेवा अरन्छ भण्या, शिष्या हुनाइलाइ मेरा पछा लाग्दु पणन्छ, रे म जाँ छु, मेरो सेवक लगइ ताँइ हुन्या हो, कसइले मेरो सेवा अरन्छ भण्या पिताले तइको कदर अद्द्या हुन।


तर राजा हेरोदले परमेश्वरलाइ महिमा नदिया हुनाले उतन्जेइ प्रभुका एक स्वर्गदुतले उनलाइ प्रहार अर्यो, रे स्याउँ-स्याउँ किड़ा पड़िबर उन मर्या।


त्यो पावल रे हामरा पछा लागी, रे यिसो भणबर जोरले कला हाल्ल पसि, “यिन मान्सन ठुला परमेश्वरका सेवक हुन। यिननले तमनलाइ मुक्तिको बाटो धेक्‍काउन्नाछन।”


एक रात दर्सनमि प्रभुले पावललाइ भण्यो, “जन डराइ, बोल्लोइ जा, रे चुप जन लागेइ,


भोलिबारका रात प्रभु येशूले पावलका नजिक कल्लिबर भण्यो, “साहस अर, पावल, क्याकि जसेरि तुइले यरुशलेम सहरमि मेरो गवाही दिइ, तसेरि तुइले रोम सहरमि लगइ गवाही दिनु पणन्छ।”


तर प्रभुका एक दुतले रात झेलका ढोका खोल्दियो, रे तिननलाइ बाइर लेइबर भण्यो,


तइ पछा प्रभुका एक दुतले फिलिपलाइ भण्यो, “उठीबर दक्षिण तिर यरुशलेम सहर बठेइ गाजा सहरतिर जान्या बाटामि जा। ताँ उजाड ठाउँको बाटो छ।”


म पावल, येशू ख्रीष्टको सेवक हु, छान्या शिष्य हुनाइ परमेश्वरले चुन्या हो, रे परमेश्वरको सुसमाचार प्रचार अददाइ अलग अरिया हु।


म पुरा हृदयले उनरा चेलोको बारेमि मान्सनलाइ सुसमाचार प्रचारमि उनरो सेवा अद्दउ, रे परमेश्वर मेरा साक्षि छन कि म मेरा प्रार्थनामि तमनलाइ लगातार याद अद्दउ।


तर आब तमन पाप बठेइ मुक्त होइबर परमेश्वरका दास भयाछौ, रे तमन तिन कुरणी अरन्छौ जइले तमनलाइ पबित्रतामि लइजान्छ, रे जइको अन्त अनन्त जीवन हो।


परमेश्वरले तमनलाइ मोल तिरिबर किन्यो, तबइकिलाइ तमरा सरीरमि परमेश्वरको महिमा अर।


म परमेश्वरलाइ धन्यबाद दिनउ जइको मइले रे मेरा पुर्खाले सुद्द बिबेकसित आराधना अर्याथ्या जब म प्रार्थना अद्दउ म सदाइ तेरि निउति प्रार्थना अद्दउ।


प्रभुको सेवक झगडालु हुनु हुनइन, तर उ हरेक सित दयालु, परमेश्वरको बचन ठीकसित सिकाउन सक्द्या रे मान्सनसित सहनशील हुनु पणन्छ।


तर प्रभु मेरा पक्षमि थ्या, रे उनले मलाइ बल दियो, ताकि मइले येशू ख्रीष्टका बारेमि सुसमाचार निक्केरि प्रचार अद्द सकु ताकि तिन सब गैर-यहुदि मान्सन जो अदालतमि थ्या, तिनन सबले यो सुण्न सकुन। भोकाया सिंहका मुख बठेइ बच्या जसेरि उनले मलाइ मृत्यु बठेइ बचायो।


म, पावल यो चिठ्ठी तमनलाइ लेख्दाछु। म परमेश्वरको दास रे येशू ख्रीष्टको छान्या शिष्य हु। म परमेश्वरका चुनिया मान्सनको बिश्वासलाइ बलियो बनाउनाइ रे सत्य शिक्षालाइ जाण्नाइ सहयोग अददाइ नियुक्त भया हु, ताकि तिनन परमेश्वरलाइ खुशी बनाउन्या जीवन बिताउन सकुन।


हामलाइ दुष्ट काम बठेइ छुटकारा दिनाइ रे हामलाइ नैतिक रुपमि सुद्द अददाइ यिन येशू ख्रीष्टले हामरा निउति आफइलाइ बलि अर्यो ताकि हाम उनरा खास मान्सन हुन सकु, जो असल काम अद्दाइ पुरा समर्पित हुनाहान।


स्वर्गदुतको उद्देश्य कि हो पइ? तिनन परमेश्वरका सेवक मान्तर हुन। परमेश्वरले तिननलाइ मुक्ति पाउन्या मान्सनको हेरचाह अददाइ निउति पठाउनाहान।


म येशूले मेरा दुतलाइ यिन कुरणी तमरा वाँ भण्नाइ पठाया छु, जो परमेश्वरका मण्डलिका समुहमी छन। म राजा दाउदको सन्तान हु। म उइ हु जो तारा जसो छ, जो परभातइ धेकिन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ