Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 24:14 - डोटेली नयाँ करार

14 तर यो म हजुरकाइ अगाडी स्वीकार अद्दउ कि, म ख्रीष्टको उद्दारका बाटालाइ पछ्याइबर आफ्ना पुर्खाका परमेश्वरलाइ आराधना अद्दाछु, जइलाइ यहुदि अगुवानले झुटो बाटो हो भण्न्नाछन, तर म अगमबक्ताका किताबमी लेखिया सब कुरणी रे मोशाका कानुनमी बिश्वास अद्दउ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

14 रे यो कुरा मु हजुरकाइ अगाडि सुइकार अद्‍दउँ, जइ मुक्‍ति पाइन्‍या बाटालाइ तिनुन झुटा भुन्‍नाहान्‌, तसइअन्‍सार ब्‍यबस्‍थामि भया कुरा रे अगमबक्‍ताका किताबमि लेखिया सप्‍पइ कुरा बिस्‍वास अरि मेरा पुर्खानका परमेस्‍वरको आराधना मु अद्‍दउँ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 24:14
44 ပူးပေါင်းရင်းမြစ်များ  

तबइकिलाइ जइले लगइ मान्सनका अगाडी मलाइ स्वीकार अरन्छ, म लगइ तइलाइ स्वर्गमि हुन्या मेरा पिताका अगाडी स्वीकार अद्द्या हु।


सारा मोशाको कानुन रे अगमबक्ताको शिक्षाको आधार यिन दुइ आज्ञा हुन।


तबइकिलाइ मान्सनले तमनसित जसो ब्यबहार अर भण्न्या तमन चाहान्छौ, तमन लगइ तिननसित तसोइ ब्यबहार अर, क्याकि यइ मोशाको कानुन रे परमेश्वरको अगमबक्ताले लेख्या लेखोटको निचोड हो।”


भौत पइल्ली, प्रभुले आफना पबित्र अगमबक्ता बठेइ भण्याथ्यो कि उनले हामरा सत्तुर बठेइ रे तिन सबको सक्ति बठेइ बचाउन्या हुन जइले हामलाइ घृणा अददाहान।


“बप्तिस्मा-दिन्या यूहन्नाको समय सम्म, मोशाको कानुन रे अगमबक्ताका संदेस तमरा मार्गदर्शक थ्या। तर आब परमेश्वरका राज्यको सुसमाचार प्रचार होइरइछ, रे सब जाना तइ राज्य भितर जानाइलाइ उत्सुक छन।


“तर अब्राहामले भण्यो, ‘तिननलाइ चेतावनी दिनाइलाइ तिननसित मोशाको कानुन रे अगमबक्ताका लेख छन। तिननले त्यो सुण्नु पणन्छ ताकि तिननले त्यो पालन अद्द सकुन।’


येशूले तिननलाइ पबित्र सास्त्रमि मोशाले लेख्या कानुन बठेइ सुरु अरिबर सब अगमबक्ता सम्म, आफना बारेमि लेखिया सब कुरणीको ब्याख्या अर्यो।


उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”


फिलिपले नथानेललाइ भेटाइबर भण्यो, “हामले तइ मान्स भेटिराइछौ, जइका बारेमि मोशाको कानुनमी रे अगमबक्ताले लगइ लेखिराइथ्यो। उ नासरत गाउँका योसेफको चेलो येशू हो”।


सब अगमबक्तानले उनराइ बारेमि गवाही दिनाहान कि उनलाइ बिश्वास अद्द्या हरेकले ख्रीष्टले क्रुसमि अर्या कुरणिका लाग्दा पापको क्षमा पाउन्छ।”


आब मोशाको कानुन रे अगमबक्तानले लेख्या किताब पढ्या पछा यहुदि सभाघरको सासकले तिननलाइ बोलाइबर भण्यो, “ए भाइन हो, तमनसित मान्सनका निउति केइ उत्साहको सन्देश छ भण्या भण।”


तब फरिसि मान्सनका दलका केइ बिश्वास अद्द्याले कलिबर भण्यो, “गैर-यहुदि मान्सन बठेइ आउन्या येशू ख्रीष्टका शिष्याले यहुदि रित अन्सार खतना हुनुइ पणन्छ रे तिननलाइ मोशाको कानुन पुराइ पालना अद्द लाउनु पणन्छ।”


पइ तसइ बेलामि उद्दारको बाटो ख्रीष्ट मान्तर हुन भण्या प्रचार अर्या हुनाले एफिसस सहरमि ठुलो हुलदङ्गा मच्चियो।


तर जब कसइ कसइ मान्सनले मन कठोर बनाइबर बिश्वास अद्द इन्कार अर्यो, उल्टाइ तिननले प्रभुले दिया त्यो उद्दारको बाटाका बिरुद्दमि भइबर खिसि काट्ट लाग्या, तबइकिलाइ पावल तिनरा सभाघरमी जानुइ छाडदियो, रे प्रभुमि बिश्वास अद्द्या शिष्यालाइ आफसित लैया। तइ पछा पावल टुरान्नसको बिद्यालयमि दिन दिनइ मान्सनसित भेटबर उद्दारका बारेमि वाद-बिबाद अर्यो।


“तइ पछा तिनले मलाइ भण्यो, ‘हामरा पिता पुर्खाका परमेश्वरको इच्छा तमले जाण भणबर उनले तमलाइ छान्यो। तमले धार्मि सेवक येशूलाइ धेक्दपाया रे उनले भण्या कुरणी सुण्नाइकिलाइ तमलाइ छान्या छ।


यइ उद्दारका बाटाका बारेमि ठुला हाकिम फेलिक्सलाइ ठीक ज्ञान भया हुनाले उनले यिन कुरणी सुण्या पछा तिननलाइ यिसो भणि मुद्दा सकीबर पठाइदियो, “रोम सहरका सेनापति क्लौडियस लुसियस याँ आया पछा म तमरा मुद्दाको फैसला अरिदिन्या हु।”


क्याकि हामले यइ मान्सलाइ जाँइ ताँइ दु:ख दिइबर हिट्या, संसार भरिका जम्माइ यहुदि मान्सनका बिचइनि हुलदङ्गा मचाउन्या, रे नासरी दलका मुख्य अगुवाको रुपमि भेटिराइछौ।


पावलले आफना पक्षमि बोलिबर भण्यो, “मइले यहुदि मान्सनका कानुनको बिरोधमी, मन्दिरका बिरोधमी, रे सम्राटका बिरोधमी केइ अपराध अर्या आथिन।”


तर आजका दिन सम्म परमेश्वर बठेइ मइले सायता पाइराइछु। तबइकिलाइ नाना ठुला सबलाइ गवाही दिनोइ म कल्लिया छु। अगमबक्तानले रे मोशाको कानुन पक्‍का पुरा हुन्या हुन भण्न्या कुरणी बाहिक मइले और केइलगइ भण्या आथिन।


राजा अग्रिपास, कि हजुरले अगमबक्तानमी बिश्वास अरन्छौ? म जाँण्नउ, हजुर बिश्वास अरन्छौ।”


“म मेरा मान्सनका बिचइनि रे यरुशलेम सहरमि हुर्क्या। तबइकिलाइ यहुदि अगुवानलाइ मेरा जवानी अवस्था बठेइ मेरो जीवनका बारेमि था छ।


आज म परमेश्वरले हामरा पुर्खालाइ अर्या प्रतिज्ञामि मइले आसा राख्याउइले याँ दोषिका रुपमि कल्लीरइछु।


तर तमरो बिचार कि हो, त्यो तमन बठेइ सुण्न चाहानौ। क्याकि हाम जाण्नाउ कि सब ठाउँका मान्सन प्रभुका बाटाका बारेमि ननिका कुरणी अददाहान।”


तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।


हामरा पुर्खा अब्राहाम, इसहाक रे याकुबका परमेश्वरले आफना सेवक येशूलाइ मर्या बठेइ जिउना बनाइबर भौत आदर दियो, तर तमनले उइलाइ माद्दाइ यहुदि अगुवानका हातमि सुम्पिदिया, रे पिलातस हाकिमले उनलाइ छाड्दिन्या बिचार अर्या लगइ तमनले उनलाइ जन छाड भण्या।


हामरा पिता पुर्खाका परमेश्वरले येशूलाइ मर्या बठेइ जिउना बनायो, जइलाइ तमनले क्रुसमि टाङिबर मार्या।


म तेरा पिता पुर्खाका परमेश्वर अब्राहाम, इसहाक रे याकुबले आराधना अद्दया परमेश्वर हु, पइ मोशा डरले थरथर काम्या रे हेद्दाइ साहस अरेइन।”


रे दमस्कस सहरका यहुदि सभाघरका शासकनलाइ मेरो परिचय दिनाइ चिठ्ठी लेखिदिय भणि बिन्ति अर्यो। रे येशूका पछा लाग्द्या दुएइ बैकान रे स्वानिनलाइ खोजीबर यरुशलेम सहरमि बादिबर ल्याउन पाउ भणबर अधिकार माग्यो।


म पुरा हृदयले उनरा चेलोको बारेमि मान्सनलाइ सुसमाचार प्रचारमि उनरो सेवा अद्दउ, रे परमेश्वर मेरा साक्षि छन कि म मेरा प्रार्थनामि तमनलाइ लगातार याद अद्दउ।


तर आब मोशाका कानुनको सब नियम पालन नअरिबर परमेश्वर बठेइ आउन्या धार्मिकता प्रकट होइरइछ। यो मोशाको कानुन रे अगमबक्ताका किताबमी पइल्ली लेख्या छ कि हाम कसेरी परमेश्वर बठेइ धर्मि बनाइया छु।


तर पक्‍कालगइ, तमरा बिचमि फाटो हुनु पणन्छ, ताकि परमेश्वर बठेइ ग्रहण भया मान्सन को हुन भणबर चिन्न सकियोस!


मुर्तिपुजा, मन्त्रतन्त्र, दुश्मनी, झगडा, इर्ष्या, क्रोध, स्वार्थिपन, फुट, गुटबन्दि,


म परमेश्वरलाइ धन्यबाद दिनउ जइको मइले रे मेरा पुर्खाले सुद्द बिबेकसित आराधना अर्याथ्या जब म प्रार्थना अद्दउ म सदाइ तेरि निउति प्रार्थना अद्दउ।


यदि कोइ मान्सले बिश्वासिनमि फुट ल्याउन्छ भण्या उइसित कडा भइबर बोल रे इसो ब्यबहार जन अरइ भण। यदि उइले इसो अददु छाणेइन भण्या तइलाइ आजी चेतावनी दिय। तइ पछा आजी इसो अददु छाणेइन भण्या तु यिसा मान्स बठेइ टाडा बस्सु पणन्छ।


ख्रीष्टको आत्मा तिननमि थ्यो रे तिननलाइ भण्यो ख्रीष्टले कसेरी कष्ट भोग्द्या हुन रे पछा ठुलो सम्मान दिइन्या हो। तबइकिलाइ तिननले वास्तवमि ख्रीष्टको हुन्या हुन रे यो कब हुन्छ भणबर पत्ता लाउन खोज्यो।


जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ