प्रेरित 23:6 - डोटेली नयाँ करार6 तर तइ यहुदि महासभामि एक दल सदुकीको समुह रे अर्खो दल फरिसि मान्सन रइछन भण्न्या था पाइबर पावलले जोरले भण्यो, “भाइन हो, म फरिसि हु रे म फरिसि मान्सनको सन्तान हु। परमेश्वरले मर्या बठेइ जिउना बनाउन्या हुन भणन्या आसा राख्या हुनाले याँ मेरो मुद्दा चलिरइछ।” အခန်းကိုကြည့်ပါ။डोटेलि6 माहासभामि सदुकि रे फरिसि समुहका मान्सन बस्या छन् भन्न्या कुरा था पाइबर पावलले ठुला स्वरमि भुन्यो, “दाइभाइन हो, मु फरिसिको चेलो फरिसि हुँ। मर्या मान्स अज जिउना हुनाछन् भुन्न्या मुइले आसा राख्या कुरामि याँ मेरो मुद्दा चल्या छ।” အခန်းကိုကြည့်ပါ။ |
यहुदि प्रधान पुजारि रे सभामी भया जम्माइ यहुदि मान्सनका अगुवा लगइ मेरा पक्षमि गवाही दिन सक्दाहान। उननले मलाइ दमस्कस सहरमि भया यहुदि भाइनको नाउँमि चिठ्ठी दियो, रे तइ चिठ्ठीमि मलाइ प्रभु येशूमि बिश्वास अद्द्या मान्सनलाइ पकड्या अधिकार मिल्याथ्यो, तबइकिलाइ तिननलाइ बादिबर यरुशलेम सहरमि सजाय दिन्या उद्देश्यले दमस्कस गाउँमी जान्नाथ्या।”