Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 23:34 - डोटेली नयाँ करार

34 ठुला हाकिमले चिठ्ठी पडीसक्या पछा पावललाइ सोध्यो, “तेरो घर काँ हो? रे कइ प्रदेसमि पणन्छ?” पावलले भण्यो, “किलिकिया प्रदेसमि पणन्छ, हजुर।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

34 त्‍यो चिट्‌ठि पडिबर ठुला हाकिमले पावललाइ सोध्‍यो, “तेरो घर काँ हो? कइ ठउँरमि पणन्‍छ?” पावलले भुन्‍यो, “किलिकियामि पडन्‍छ, हजुर।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 23:34
9 ပူးပေါင်းရင်းမြစ်များ  

तर पिलातस हाकिमले यो सुणिबर सोध्यो, “यो मान्स गालील जिल्लाको हो कि।”


आजी तिनन सिरिया प्रदेस रे किलिकिया प्रदेसमि गया, रे मण्डलिका बिश्वासिनलाइ उत्साह दिनाइ गया।


तर पावलले भण्यो, “नइ, म एक यहुदि हु, म किलिकिया प्रदेसको टार्सस सहरको मान्स हु रे म तमलाइ बिन्ति अद्दउ मलाइ यिन मान्सनसित बोल्ल दिय।”


फेस्तस हाकिमका रुपमि यहुदिया प्रदेशमि आया, रे तीन दिन पछा उन कैसरिया सहर बठेइ यरुशलेम सहरमि गया।


तर कोइ-कोइ मान्सनले चाइ स्तिफनसको बिरोध अर्यो, तिनन यहुदि सभाघरका मान्सन थ्या, जइलाइ स्वतन्त्र दल लगइ भणिन्छ रे तिननमि कुरेनि सहर, अलेक्जेन्ड्रया सहर, किलिकिया प्रदेस रे एसिया देशका मान्सन थ्या, तइ पछा तिननले खड़ा होइबर स्तिफनससित वाद-बिबाद अद्द पस्या।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ