प्रेरित 23:1 - डोटेली नयाँ करार1 पावलले यहुदि महासभा तिर एकहोरो होइबर तक्यो, रे भण्यो, “भाइन हो, आजका दिन सम्म परमेश्वरका नजरमि मइले सुद्द बिबेकले जीवन बिताइराइछु।” အခန်းကိုကြည့်ပါ။डोटेलि1 पावलले माहासभाका चारइतिर हेरिबर भुन्यो, “दाइभाइन हो, आजसम्म मेरा जिबनका यात्रामि मुइले मेरा मनलाइ परमेस्वरका अगाडि चोखो राख्या छु।” အခန်းကိုကြည့်ပါ။ |
यहुदि प्रधान पुजारि रे सभामी भया जम्माइ यहुदि मान्सनका अगुवा लगइ मेरा पक्षमि गवाही दिन सक्दाहान। उननले मलाइ दमस्कस सहरमि भया यहुदि भाइनको नाउँमि चिठ्ठी दियो, रे तइ चिठ्ठीमि मलाइ प्रभु येशूमि बिश्वास अद्द्या मान्सनलाइ पकड्या अधिकार मिल्याथ्यो, तबइकिलाइ तिननलाइ बादिबर यरुशलेम सहरमि सजाय दिन्या उद्देश्यले दमस्कस गाउँमी जान्नाथ्या।”