9 तब मसित जति जाना लगइ थ्या, तिननले आवाज त सुण्यो, तर आवाजले मलाइ कि भण्यो त्यो तिननले बुजेइन।”
9 रे मुसित हुन्यानले ज्योति त धेक्यो, तर सुण्या आबाज बुजेन।
हे राजा अग्रिपास, छाकला मइले स्वर्ग बठेइ सुर्य भण्नालगइ उजालो ज्योति धेक्या, जो म रे मसित यात्रा अद्द्या मेरा साथिनमि चम्कियो।
तिनसित जान्या मान्सनले डाको त सुण्यो, तर कसइलाइ नधेक्या हुनाले लाटाकि जसेरि अलमल्ल भइबर कल्लिरया।