प्रेरित 22:21 - डोटेली नयाँ करार21 “तब प्रभुले मलाइ भण्यो, ‘जा, क्याकि म तुलाइ गैर-यहुदि मान्सनका वाँ दुर-दुर सम्म पठाउन्या हु।’” အခန်းကိုကြည့်ပါ။डोटेलि21 तबइ प्रभुले मुलाइ भुन्यो, ‘जा, क्यालाइकि मु तुलाइ दुर दुरसम्म अउरजातिका वाँ पठाउन्या छु।’” အခန်းကိုကြည့်ပါ။ |
पइ जब यहुदि मान्सनले बिरोध अरिबर खिस काट्ट पस्या, तब तिनले यो धेकाउनाइ कि परमेश्वर तिननसित रिसाया छन, भणि आफ्ना लत्तामि भया धुलो ट्ट्केइबर तिननलाइ भण्यो, “परमेश्वरको सन्देश इन्कार अर्या हुनाले तमन आफइ तइ दण्डकि निउति जिम्मेबार हुन्या हौ, जो तमनलाइ परमेश्वर बठेइ मिल्या छ। आब बठेइ म गैर-यहुदि मान्सका वाँ परमेश्वरको सन्देश प्रचार अद्द्या।”