Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 22:14 - डोटेली नयाँ करार

14 “तइ पछा तिनले मलाइ भण्यो, ‘हामरा पिता पुर्खाका परमेश्वरको इच्छा तमले जाण भणबर उनले तमलाइ छान्यो। तमले धार्मि सेवक येशूलाइ धेक्दपाया रे उनले भण्या कुरणी सुण्नाइकिलाइ तमलाइ छान्या छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

14 तइपाछा उनुले मुलाइ भुन्‍यो, ‘तमले हामरा पुर्खाका परमेस्‍वरको इछ्‍या बुज्‍ज, धर्मि इसुलाइ धेक्‍द रे उनरा मुखबटहइ बोलिया कुरा सुन्‍नाइलाइ परमेस्‍वरले तमलाइ छान्‍या छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 22:14
33 ပူးပေါင်းရင်းမြစ်များ  

तमनले मलाइ चुन्यानु, तर मइले तमनलाइ चुन्या रे तमनलाइ नियुक्त अर्या, ताकि तमन जा रे फल फला रे तमरो फल रइ रओस। तबइकिलाइ तमनले पितालाइ मेरा नाउँमि जी मागला त्यो उनले तमनलाइ दिन्या हुन। क्याकि तमन मेरा शिष्या हौ।


इस्राएल जातिका परमेश्वरले हामरा पिता-पुर्खालाइ छानिबर मिश्र देशमि हुन्ज्या तिननलाइ महान बनायो। आफ्नो सक्तिशाली काम धेकाइबर परमेश्वरले तिननलाइ मिश्र देस बठेइ निकाल्यो


क्याकि सब मान्सनका अगाडी उनरा निउति तमले जी धेक्या रे सुण्याछौ, तम तइको गवाही हुन्या हौ।


मइले प्रभुलाइ धेक्या रे प्रभुले मलाइ भण्यो, ‘छिटाइ यरुशलेम सहर बठेइ जा, क्याकि मेरा बारेमि तुइले दिया गवाही तिन मान्सन जो अइल याँ छन तिननले स्वीकार अद्द्या होइन।’”


तर यो म हजुरकाइ अगाडी स्वीकार अद्दउ कि, म ख्रीष्टको उद्दारका बाटालाइ पछ्याइबर आफ्ना पुर्खाका परमेश्वरलाइ आराधना अद्दाछु, जइलाइ यहुदि अगुवानले झुटो बाटो हो भण्न्नाछन, तर म अगमबक्ताका किताबमी लेखिया सब कुरणी रे मोशाका कानुनमी बिश्वास अद्दउ।


आब उठ रे आफना खुट्टामी कल्ले, क्याकि ममि तुइले धेक्या रे मइले तुलाइ धेकाउन्या कुरणीको निउति सेवक रे गवाही निउक्त अद्द्या इच्छाले म तेरा वाँ धेका पड्या हु।


हामरा पिता पुर्खाका परमेश्वरले येशूलाइ मर्या बठेइ जिउना बनायो, जइलाइ तमनले क्रुसमि टाङिबर मार्या।


तमरा पुर्खाले सबइ अगमबक्तालाइ सतायो। तिननले तइ अगमबक्तालाइ लगइ मार्यो जइले ख्रीष्ट जो धार्मि छन तिन आउन्याहुन भणि भविष्यवाणी अर्याथ्यो। रे जब ख्रीष्ट आया, तब तमनले उनलाइ धोका दिइबर उनलाइ मार्या।


तर प्रभुले तिनलाइ भण्यो, “जा, क्याकि गैर-यहुदि, राजा रे इस्राएल देशका मान्सनका अगाडी मेरा बारेमि प्रचार अद्दाइ मइले शाउललाइ छान्या हु।


तब हननिया शाउल बस्या घरमि गया, रे तिनमि आफना हात राखिबर भण्यो, “भाइ शाउल, जो प्रभु येशू तु आउन्नार्या बाटामि तेरा वाँ धेका पड़िरइथ्या, तुइले दृष्टि पाउ रे तु पबित्र आत्माले भरिपूर्ण होइजा भणि उनले मलाइ पठाया हो।”


म पावल, येशू ख्रीष्टको सेवक हु, छान्या शिष्य हुनाइ परमेश्वरले चुन्या हो, रे परमेश्वरको सुसमाचार प्रचार अददाइ अलग अरिया हु।


मइले तमनलाइ दिया शिक्षा प्रभु बठेइ पाया:जइ रात उन पकोडिया, तइ रात प्रभु येशूले रोटो समाइबर,


क्याकि मइले प्रभु येशू बठेइ पाया सबहइ महत्वपूर्ण सन्देश मइले तमनलाइ भण्या। त्यो सन्देश यो हो: पबित्र सास्त्र अन्सार ख्रीष्ट हामरा पापका निउति मर्या।


जमनु पड्डया समय भण्ना पइल्ली जन्मिया बच्चाकि जसेरि छाड्डीबार आसा नअर्या बेला म अचानक प्रभु येशू ख्रीष्टको छान्या शिष्य भया।


मेरा इच्छा अनसार केइलगइ खानाइलाइ म स्वतन्त्र छु। म एक येशू ख्रीष्टको छान्या शिष्य हु। मइले हामरा प्रभु येशूलाइ धेक्या छु। तमन प्रभुले मलाइ अद्दाइ दिया कामको प्रतिफल हौ।


ख्रीष्टमी पाप थेइन, तर परमेश्वरले उनलाइ हामरा पापमि सहभागी बनायो। परमेश्वरका नजरमि हाम धर्मि बन्न सकउ भणबर ख्रीष्टले हामरा पापको दण्ड लियो।


क्याकि मइले यो पुर्खा बठेइ सिक्या होइन न त मलाइ कसइ मान्सले सिकायाथ्यो तर येशू ख्रीष्टले मलाइ यो धेकाया हो।


तर परमेश्वरले आफना चेलो मलाइ प्रकट अददाइ निर्णय अर्यो, ताकि म येशूका बारेमि गैर-यहुदि मान्सनका बिचमि सुसमाचार प्रचार अद्द सकु। परमेश्वरले मलाइ मेरो जन्म हुनु अगाडी छान्यो, रे उनरा अनुग्रह बठेइ मलाइ उनरो सेवा अददाइ बोलायो। येशूले आफइलाइ प्रकट अर्या पछा, म कसइका वाँ सल्लाह लिन गयइन।


यो चिठ्ठी म, पावल बठेइ हो। परमेश्वरले मलाइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो, ताकि म त्यो सन्देश प्रचार अददु सकु जो परमेश्वरले अनन्त जीवन दिन्या बाचा अर्याछ त्यो येशूमि बिश्वास बठेइ आउन्छ।


म, पावल यो चिठ्ठी तमनलाइ लेख्दाछु। म परमेश्वरको दास रे येशू ख्रीष्टको छान्या शिष्य हु। म परमेश्वरका चुनिया मान्सनको बिश्वासलाइ बलियो बनाउनाइ रे सत्य शिक्षालाइ जाण्नाइ सहयोग अददाइ नियुक्त भया हु, ताकि तिनन परमेश्वरलाइ खुशी बनाउन्या जीवन बिताउन सकुन।


पबित्र सास्त्र मा लेखिया छ, “उनले कभइ पाप अरेइन। उनले कभइ केइ झुट बोलेइन।”


तमन जो मेरा प्यारा बालक जसाइ छौ, तमनले पाप जन अर भणबर म तमनलाइ यिन कुरणी लेख्दाछु। तर कसइ मान्सले पाप अरन्छ भण्या लगइ पिता परमेश्वरसित हामरो सहयोग अद्द्या एक जाना छन रे जइले हामरो पाप क्षमा अद्दाइलाइ बिन्ति अरन्छ, त्यो मान्स येशू ख्रीष्ट हुन, जो परमेश्वर अगाडी पूरारुपमी ठीक छन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ