Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 22:1 - डोटेली नयाँ करार

1 भाइन रे बा हो, तमरा अगाडी मइले आफना बारेमि भण्नु पड्या कुरणी आब सुण।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

1 “दाइभाइ रे बा हो, तमरा अगाडि मुइले मेरा बारेमि भुन्‍नु पड्‍डाया कुरा आब सुण।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 22:1
21 ပူးပေါင်းရင်းမြစ်များ  

जबइ तिननले तमनलाइ यहुदि सभाघर, सासक रे अधिकारीका साम्नेइ ल्याउनेहुन, तब तमनले कसेरी रे कि जबाफ दिनेहउ, याँ कि भण्नेहउ, तइको चिन्ता जन अर्या,


तबइकिलाइ आफ्नो बचाउको निउति कि भण्न्या हउ त्यो पइलि बठेइ सोच्या आथिनौ भणि आफना मनमि पक्‍का अर।


“ए अब्राहामका बंशका सन्तान, रे तमनमि हइ परमेश्वरको डर माण्न्यावाला गैर-यहुदि भाइन हो, परमेश्वरले हामरा वाँ यो मुक्तिको सन्देश पठाया छ।


भिडमि भया केइ मान्सनले अलेक्जेण्डर भण्न्या मान्सलाइ भिडका अगाडी सारदियो। यहुदि मान्सनले कला हालिबर उनलाइ हुन्नारया घटनाका बारेमि भण्यो। अलेक्जेन्डरले हातले इसारा अरिबर मान्सनलाइ सान्त बस्साइ भण्यो, रे केइ बोल्ल खोज्यो।


पावलले यहुदि महासभा तिर एकहोरो होइबर तक्यो, रे भण्यो, “भाइन हो, आजका दिन सम्म परमेश्वरका नजरमि मइले सुद्द बिबेकले जीवन बिताइराइछु।”


तर तइ यहुदि महासभामि एक दल सदुकीको समुह रे अर्खो दल फरिसि मान्सन रइछन भण्न्या था पाइबर पावलले जोरले भण्यो, “भाइन हो, म फरिसि हु रे म फरिसि मान्सनको सन्तान हु। परमेश्वरले मर्या बठेइ जिउना बनाउन्या हुन भणन्या आसा राख्या हुनाले याँ मेरो मुद्दा चलिरइछ।”


ठुला हाकिमले तिनलाइ बोल्या आज्ञा दिया पछा पावलले जबाफ दियो, “भौत बर्ष बठेइ हजुर यहुदि मान्सनका न्यायधिश भया कुरणी था पाया हुनाले म आफना बयान दिनाइकिलाइ उत्साह बड्या छ।


तर मइले तिननलाइ भण्या, “मान्सलाइ दोषि नलाउनज्या सम्म रोमी सरकारको सजाय दिन्या चलन आथिन। दोस लाग्या मान्सले दोस लाउन्या मान्सनका अगाडी आफ्ना कुरणी सुणाउन्या मौका पाउनु पणन्छ।


पावलले आफना पक्षमि बोलिबर भण्यो, “मइले यहुदि मान्सनका कानुनको बिरोधमी, मन्दिरका बिरोधमी, रे सम्राटका बिरोधमी केइ अपराध अर्या आथिन।”


पावलले आफ बाँच्चाइ यिन कुरणी बोल्ला बोल्लाइ ठुला हाकिम फेस्तसले जोरले भण्यो, “ए पावल, तु बौलिया हइ, तेरा भौत ज्ञानले तुलाइ बौलारि बनाइराइछ।”


तीन दिन पछा पावलले यहुदि मान्सनका ताँइका अगुवानलाइ बोलाउन पठायो। तिनन जमा भया पछा पावलले तिननलाइ भण्यो, “भाइन हो, मइले त आफना देशका मान्सन रे पिता-पुर्खाको रितका बिरोधमी केइ काम अर्या थेइन। पइलगइ पकोडीबर यरुशलेम सहर बठेइ रोम सहरका सरकारका हातमि मलाइ दियो।


पइ स्तिफनसले भण्यो, “मान्सन, भाइन, बा हो सुण! हामरा पुर्खा अब्राहाम हरान गाउँमी बस्साहइ पइल्ली मेसोपोटामिया देशमि बसनथ्या, ताइ उनलाइ महिमामि बस्या परमेश्वरले दर्सन दियाथ्यो।


तिननले धेकाउनाहान कि परमेश्वरले दिया मोशाको कानुन तिननले ह्रदयमी लेख्या छ क्याकि तिनरो आफना बिबेकले धेकाउछ कि यो सत्य हो, क्याकि तिनरो बिचारले कित दोस लाउनाहान कित सहि अर्या भण्ना हान।


येशू ख्रीष्टको छान्या शिष्य भया हुनाले मेरो न्याय अद्दया मान्सनलाइ मेरो यइ उत्तर छ।


कि तमन यो सोच्चा छौ, कि अइल सम्म तमरा सामने हाम आफ्नो सफाइ दिन्नाछु? प्यारा भाइन हो, हाम परमेश्वरको उपस्थितिमि सदाइ ख्रीष्टमी भया मान्स जसेरि बोल्लाइ आया छु, रे यिन सब तमनलाइ बिश्वासमि बलिया बनाउनाइ निउति हो।


हेर, यइ परमेश्वरको इच्छा अनसारको शोकले तमनमि कसो-कसो परिबर्तन आया छ: इसो उत्साहले भरिया तत्परता, आफइलाइ निर्दोष तुल्याउनाइ इति ठुलो इच्छा, अन्याय प्रति इसो क्रोध, समस्या प्रति इसो साबधानि, मलाइ भेट्या इसो ठुलो इच्छा, सेवा प्रति इसो उत्साह, रे ननिक काम अद्दयालाइ दण्ड दिनाइ इसो तीव्रता। रे यइ बठेइ तमनले यो साबित अर्या छौ कि सब कुरणी असल रितिले अददामि तमनले केइलगइ कमी छाड्या आथिन।


तर तिन इख अद्द्या मान्सन आफ्ना स्वार्थका लाग्दा ख्रीष्टको बारेमि प्रचार अद्दाहान, क्याकि तिनन याँ झेलमि मेरो कष्ट थप्दिन्या बिचारले इसो अददाहान।


तमन सबकिलाइ मइले इस्याँ सुच्चु ठीक छ, क्याकि म तमन सबलाइ भौत प्रेम अद्दउ, क्याकि म याँ कैदमी छु रे सुसमाचारको रक्षा रे यइलाइ सत्य साबित अद्दाइ दुएइ काममी तमन मसित परमेश्वरको अनुग्रहमी सहभागी भयाछौ।


जब म पइल्ली बेर अदालतमि आफइलाइ सत्य साबित अददाइ गया तब कोइलगइ मेरो पक्षमि थेइन्न। तर सबले मलाइ छाड्यो। परमेश्वरले यइ कुरणिका बिरोधमी तिननलाइ केइ जन अरुन। म प्रार्थना अद्दउ कि तिननले मलाइ छाड्या कुरणीकिलाइ परमेश्वरले क्षमा अरुन।


तर तमरो हृदयमि ख्रीष्टको निउति श्रद्धा होस, रे उनलाइ प्रभुको रुपमि आदर अर। रे सब बिश्वासिन साजेदार हुन्या आसाको बारेमि कसइले लगइ सोध्यो भण्या जबाफ दिनाइ निउति सदाइ तयार होउ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ