एन्टिओखिया सहरका मण्डलिमि अगमबक्तान, रे शिक्षा दिन्याबाला मान्सन भौत थ्या, तिनन बारनाबास, नीगर भणिन्या शिमियोन, कुरेनि सहरका लुकियस, रे देशको एक चउथाइ भागको राजा हेरोदसित हुर्क्या मनेन रे शाउल थ्या।
तर तमरा बिरोधमी मेरो यो गुनासो छ: तमन तइ आइमाइ इजेबेललाइ झुटा शिक्षा फैलाउन दिन्छौ। उन भणन्छिन उन एक अगमबक्ता हु, तर उनरो शिक्षाले उन मेरा मान्सनलाइ यौन पापमि भाग लिनाइ रे मुर्तिलाइ चडाइया खाना खानाइ लाउँछिन।