प्रेरित 21:11 - डोटेली नयाँ करार11 उनले पावलको पेटी लेइबर आफना हात रे खुट्टा बादिबर भण्यो, “पबित्र आत्मा यिसो भण्नाहान, ‘यरुशलेम सहरमि गइबर यहुदि मान्सनले यो पेटिको मालिकलाइ यिसेरी बाद्या हुन रे गैर-यहुदि जातिका हातमि दिन्या हुन।’” အခန်းကိုကြည့်ပါ။डोटेलि11 उनुले हाम भया ठउँर आइबर पावलको पट्को समाइबर आफना हात रे खुट्टा बाँधिबर भुन्यो, “पबित्तर आत्माले यसो भन्नाहान, यो पट्को जइ मान्सको हो, तइलाइ यरुसलेममि यहुदिनले इसेरि बाँद्दयाछन् रे अउरजातिनका हातमि सुउपिदिन्याछन्।” အခန်းကိုကြည့်ပါ။ |
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।