प्रेरित 20:29 - डोटेली नयाँ करार29 क्याकि मलाइ था छ, कि म गया पछा तमरा बिचइनि झुटा शिक्षक आउन्याहुन। रे बिश्वासिनलाइ दु:ख दिन्या हुन, तब तिनन त्यो ब्वाँसा जसाइ हुन, जो भेडालाइ माद्दाहान। အခန်းကိုကြည့်ပါ။डोटेलि29 क्यालाइकि मुलाइ थाँ छ, मु गयापाछा डरलाग्दा ब्वाँसाजसा मान्सन तमरा बिचमि पस्याछन्, रे मण्डलिलाइ दु:ख दिन छाड्डया आथिनन्। အခန်းကိုကြည့်ပါ။ |
भौत समय अगाडी इस्राएलीका बिचमि धेकिया झुटा अगमबक्ता जसाइ, झुटा शिक्षक लगइ तमरा बिचमि धेकिन्या हुन। तिनन झुटा शिक्षामि फस्या हुन, जइले मान्सनलाइ ख्रीष्टमी बिश्वास अद्द बठेइ रोक्द्या हुन। यिन झुटा शिक्षकले ख्रीष्टलाइ आफ्ना मालिकका रुपमि स्वीकार अद्द समेत इन्कार अद्द्या हुन रे जइले तिननलाइ पापका सक्ति बठेइ छुटकारा दियो। इसेरि तिननले अचानक आफलाइ नष्ट पड्डया हुन।