प्रेरित 20:28 - डोटेली नयाँ करार28 तमनले आफ्नो रे आफ्ना सब मान्सनको हेरचाह अर्या। पबित्र आत्माले तमनलाइ मान्सनको जिम्मा दिया हुनाले तमन, उनले आफनाइ रगतले किन्या परमेश्वरका मण्डलिको हेरचाह अर। အခန်းကိုကြည့်ပါ။डोटेलि28 आब तमु आफनि निउति रे आफना बिस्वासिन कि निउति सचेत होइबर बस, पबित्तर आत्माले तमुलाइ बिस्वासिनको जिम्मावाला बनाया हुनाले उनुले आफनाइ रगतले किन्या परमेस्वरका मण्डलिको हेरबिचार तमुले अर। အခန်းကိုကြည့်ပါ။ |
पइ तमन सदाइ होशियार हुनु पणन्छ, क्याकि मान्सन तमलाइ पकड्या हुन रे चौकि लैजान्या हुन रे उनले तमनलाइ यहुदि सभाघरमी मान्सनका बिचमि हाणन्या हुन, क्याकि तमन मेरा शिष्या हौ, तमनलाइ बाध्य गराइन्या छ कि तमनलाइ हाकिमका रे सासकका वाँ लइजान्या हुन, ताकि उन तमरो न्याय अरुन। तइको परिणाम तमन उनरा बिचमि मेरा बारेमि सु-समाचार प्रचार अद्दया हौ
म कोरिन्थ सहरमि भया परमेश्वरका मण्डलिलाइ लेख्दाछु, जइलाइ उनले येशू ख्रीष्टसित एक बनाइबर आफना मान्सनका रुपमि अलग अर्या छन, रे उनरा पबित्र जन हुनाइ बोलाया छन। उनले हामरा प्रभु येशू ख्रीष्टलाइ प्रार्थना अद्द्या सब ठाउँका मान्सनलाइ पबित्र बनाया जसेरि तमनलाइ लगइ पबित्र बनाया छन, क्याकि उन हाम सबइका प्रभु हुन।