प्रेरित 20:26 - डोटेली नयाँ करार26 तबइकिलाइ आजका दिन म तमनलाइ गवाही दिनउ, कि यदि तमनमि हइ कोइ लगइ येशूमि बिश्वास नअरिबरइ मरन्छ भण्या यो मेरो गल्ती होइन। အခန်းကိုကြည့်ပါ။डोटेलि26 तबइलाइ आज मु तमुलाइ साछि दिनोइ भुन्ना छु, रे तमुमध्ये कोइ नास भयो भन्या मुलाइ तइको दोस लाग्द्या आथिन्। အခန်းကိုကြည့်ပါ။ |
पइ जब यहुदि मान्सनले बिरोध अरिबर खिस काट्ट पस्या, तब तिनले यो धेकाउनाइ कि परमेश्वर तिननसित रिसाया छन, भणि आफ्ना लत्तामि भया धुलो ट्ट्केइबर तिननलाइ भण्यो, “परमेश्वरको सन्देश इन्कार अर्या हुनाले तमन आफइ तइ दण्डकि निउति जिम्मेबार हुन्या हौ, जो तमनलाइ परमेश्वर बठेइ मिल्या छ। आब बठेइ म गैर-यहुदि मान्सका वाँ परमेश्वरको सन्देश प्रचार अद्द्या।”