Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 20:25 - डोटेली नयाँ करार

25 आब हेर, म जाण्नउ कि तमनमि हइ जइ जइलाइ मइले हरेक ठाउँमि परमेश्वरको राज्यका बारेमि प्रचार अर्या, तमन मलाइ आजी कभइ धेक्द्या होनु।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

25 “आब हेर, मु जान्‍नउ कि तमुमध्‍ये जइ जइलाइ मुइले परमेस्‍वरका राज्‍यको प्रचार अद्‌दोइ आया छु, तमुसित मेरो भेट आब कभइलइ हुन्‍या आथिन्‌ भन्‍न्‍या कुरडि मुलाइ थाँ छ

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 20:25
13 ပူးပေါင်းရင်းမြစ်များ  

स्वर्गको राज्य नजिक आइरइछ, भण्नाइ प्रचार अर।


जब कसइले राज्यका बारेमि बचन सुणन्छ रे तइलाइ बुज्जइन त्यो दुष्ट सैतान आउँछ, रे तइका ह्रदयमी जी बोया थ्यो तइ खोसीबर लैजान्छ। बटाइनि बोया बि तेइ हो।


तब येशूले तिननलाइ भण्यो, “तमन हरेक मोशाको कानुन सिकाउन्यावाला रे परमेश्वरका राज्यमि मेरा शिष्या लगइ हो। उ त्यो मान्स जसो हो जइसित उइका घरमि भण्डार छ। उइले ताँ बठेइ पुराना रे नयाँ दुएइ मूल्यवान चिज निकाल्ल सक्न्छ।”


तइ बेला बठेइ येशूले प्रचार अद्द रे यो भण्न लाग्या, “आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


तइ पछा येशू तिनरा यहुदि सभाघरमी सिकाउनाइ, परमेश्वरको राज्यको सुसमाचार सुणाउनाइ, रे मान्सनमि लाग्या सब किसिमका रोग रे दुर्बलता निका बनाउनाइ सारा गालील जिल्ला भरि घुम्या।


“बप्तिस्मा-दिन्या यूहन्नाको समय सम्म, मोशाको कानुन रे अगमबक्ताका संदेस तमरा मार्गदर्शक थ्या। तर आब परमेश्वरका राज्यको सुसमाचार प्रचार होइरइछ, रे सब जाना तइ राज्य भितर जानाइलाइ उत्सुक छन।


उनले तइलाइ भण्यो, “जो आत्मिक रुपमि मर्या छन, तिननले आफना मान्सन मर्या पछा तिननले आफइ खड्ड्याउन, तर तमन गइबर परमेश्वरको राज्यको सुसमाचार प्रचार अर।”


तिननले तमन मलाइ आजी कभइ धेक्द्या होनु भणि पावलले भणेइ कुरणीमि बड्ताइ सोक अर्यो। रे तिननले पावललाइ जहाजमि पुर्यायो।


तिनले साहासी भइबर बिना रोकटोक परमेश्वरको राज्यको प्रचार अरन्थ्या, रे प्रभु येशू ख्रीष्टका बारेमि शिक्षा दिन्थ्या।


तर जब तिननले परमेश्वरको राज्य रे येशू ख्रीष्टको नाउँको सुसमाचार सुणाउन्या फिलिपका सन्देश सुण्यो, रे तिननले बिश्वास अर्यो, तब सब बैकान रे स्वानी मान्सनले बप्तिस्मा लियो।


तर आब यरुशलेम सहर बठेइ इल्लुरिकन क्षेत्रका सब ठाउँमि येशू ख्रीष्टका बारेमि नसुण्या मान्सनलाइ मइले सुसमाचार प्रचार अद्द्या मेरो काम सक्या छु। रे भौत बर्ष बठेइ तमरा वाँ आउन्या उत्कट इच्छा छ।


तर यहुदिया प्रदेशमि बस्या ख्रीष्टका बिश्वासीनले मलाइ कभइ भेट्या आथिन।


तमनले यो जाण भण्न्या म चाहानौ कि कसेरी तमन रे लाउडिकिया सहरमि भया रे मसित भेट नभया सबका खातिर म कठोर परिश्रम अद्दउ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ