Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 2:47 - डोटेली नयाँ करार

47 रे सदाइ परमेश्वरको प्रसंसा अरन्थ्या। रे और मान्सनले लगइ तिननलाइ मन पडाउन्थ्या। उद्दार पाउन्यालाइ प्रभुले दिन दिनइ तिनरो संख्यामि थपिदिन्थ्या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

47 उनुन सदाइँ परमेस्‍वरको प्रसम्‍सा अरन्‍थ्‍या, रे सप्‍पइ मान्‍सनले निको माणन्‍थ्‍या। उद्‍दार पाउन्‍यानको सङ्‍ख्‍या प्रभुले तिनुनका समुहमि दिनदिनि थपिदियो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 2:47
25 ပူးပေါင်းရင်းမြစ်များ  

तिननले उनलाइ माद्द्या केइ उपाय पायइन, क्याकि सब मान्स उनरा कुरणीमि मगन थ्या।


रे येशू बुद्दिले भरिबर, कदमि रे परमेश्वरको रे मान्सको अनुग्रहमी बड्डाइ गया।


प्रभुको सक्तिशाली हात तिननसित थ्यो, रे भौत गैर-यहुदि मान्सनले उनरा सन्देशमि बिश्वास अर्यो रे प्रभु येशूमि बिश्वास अद्द सुरु अर्यो।


बारनाबास चाइ पबित्र आत्मा रे बिश्वासले भरिया मान्स थ्या। रे उनले अद्दा भौत मान्स प्रभु येशूमि बिश्वास अर्यो।


जब गैर-यहुदि मान्सनले यिन कुरणी सुण्यो, तिनन खुशी भया, रे परमेश्वरको बचनको प्रसंसा अर्यो, रे अनन्त जीवनका निउति परमेश्वर बठेइ छानिया मान्सनले येशू ख्रीष्टमी बिश्वास अर्यो।


आब आइकोनियन सहरमि यिसो भयो, पावल रे बारनाबास यहुदि सभाघर भितर पस्या रे यिसेरी बोल्या कि यहुदि रे गैर-यहुदि मान्सन बठेइ भौतले येशू ख्रीष्टमी बिश्वास अर्यो।


पावल रे बारनाबासले मान्सनलाइ सुसमाचार सुणाइबर भौत मान्सनलाइ शिष्या बनाइबर पावल रे बारनाबास आफ्ना बाटा होइबर फर्किन्नाथ्या, तिनन आजी लुस्त्रा सहर, आइकोनियन सहर रे पिसिदिया प्रदेसको एन्टिओखिया सहरमि फर्क्या।


यिसेरी मण्डलिका मान्सन बिश्वासमि बलिया हुनाइ रे संख्यामि दिन दिनै बड्डाइ गया।


तबइकिलाइ भौत यहुदि मान्सन, रे भौत ग्रीक भासा बोल्लया बैकान रे स्वानिनले लगइ प्रभुमि बिश्वास अर्यो।


क्याकि प्रतिज्ञा तमरा निउति, तमरा सन्तानकि निउति रे दुर-दुर रया सबका निउति हो, हरेक जइलाइ प्रभु हामरा परमेश्वरले बोलाउनाहान।”


तब जइ-जइले पत्रुसको कुरणीमि बिश्वास अर्यो, तिननले बप्तिस्मा लियो, रे तसइ दिन लगभग तीन हजार मान्सन तिनरा संख्यामि थपिया।


तिननले सजाय दिन्या केइ उपाय नभइबर यिननलाइ आजी बड्ता धम्कि दिबर छाडदियो। क्याकि जी घटना घटिरइथ्यो, तइको निउति सब मान्सनले परमेश्वरको महिमा अद्दाथ्या।


तिनन येशू ख्रीष्टका छान्या शिष्याले ठुला सक्तिसित प्रभु येशू मर्या बठेइ जिउना भया छन भणबर गवाही दिन्थ्या, रे तिनन सबमि ठुलो अनुग्रह रयाथ्यो।


पइ सन्देश सुण्न्यामि हइ भौतले येशूमि बिश्वास अर्यो, रे बिश्वास अद्द्या मान्सनको संख्या लगभग पाँच हजार बैकान मान्सन भया।


तिन दिनमि प्रभु येशू ख्रीष्टका छान्या शिष्याको संख्या बड्डोइ जान्नाथ्यो, तब हिब्रु भासा बोल्या मान्सनका बिरुद्दमि ग्रीक भासा बोल्या यहुदि बिश्वासीनले गनगन अर्यो, क्याकि दिन दिनइ खानाइ रे रुप्या बाणन्ज्या तिनरि बिधवा स्वानीनको वास्ता भएइन भण्न्या ग्रीक भासा बोल्या यहुदि बिश्वासीनको भणाइथ्यो।


यिसेरी परमेश्वरको बचन बड्डोइ गयो, रे शिष्याको संख्या यरुशलेम सहरमि बड्यो। यहुदि पुजारिनले लगइ येशू ख्रीष्टमी बिश्वास अरिबर यो सन्देसलाइ स्वीकार अर्यो।


तसेरि जम्माइ यहुदिया जिल्ला, गालील जिल्ला रे सामरिया जिल्ला भरिका मण्डलिमि सान्ति भयो रे मण्डलि परिपक्व भयो। प्रभुका डरमि हिट्टाइ रे पबित्र आत्माको सहयोग पाइबर भौत भण्ना भौत मान्सनले प्रभु येशूमि बिश्वास अर्यो।


लुड्डा गाउँ रे शारोन गाउँमी बस्या जति सब मान्सनले तइलाइ धेकिबर प्रभु येशूमि बिश्वास अर्यो।


जइले यइ किसिमले ख्रीष्टको सेवा अरन्छ, परमेश्वर तइसित खुशी हुनाहान रे मान्सनले लगइ तिनरा बारेमि असल भण्ना हान।


रे जइलाइ उनले पइल्ली बठेइ उनरा चेलो जसा बनाउन्या निर्णय अर्या छन, तिननलाइ उनले बोलाया छन, रे जइलाइ उनले बोलाया छन, तिननलाइ उनले धर्मि लगइ ठहराया छन, रे जइलाइ उनले धर्मि ठहराया छन, तिननलाइ उनले आफ्नो महिमामि सहभागी अरायो।


इस्राएल देशका मान्सनका बारेमि यशैया अगम्बक्ताले कला हालिबर भण्ना हान, “समुद्रका किनारमी भया बाल्ङो जसेइ इस्राएल देशका मान्सनको संख्या भौत छ, तर थोक्काइ मान्तर बचाइन्या हुन।


क्याकि दण्ड पाउनाइ परमेश्वर बठेइ अलग भया मान्सनले क्रुसमि भया ख्रीष्टको मृत्युको शिक्षालाइ मुल्यहिन सोच्चाहान, तर हाम जाण्नाउ कि हाम उद्दार पाइरयाका निउति, यो परमेश्वरको सक्तिको प्रमाण हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ