प्रेरित 2:40 - डोटेली नयाँ करार40 और बड्ताइ कुरणी बठेइ पत्रुसले तिननलाइ बार-बार गवाही भण्यो, रे यिसो भणबर अर्ति दियो, “यइ दुष्ट पुस्ता बठेइ तमनले आफइलाइ बचा।” အခန်းကိုကြည့်ပါ။डोटेलि40 पत्रुसले अउर भउत कुराबटहइ यसो भुनिबर बिन्ति अर्यो, “यइ दुस्ट पुस्ताबटहइ तमुले आफुइलाइ बचा।” အခန်းကိုကြည့်ပါ။ |
यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”
तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।