Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 2:4 - डोटेली नयाँ करार

4 पइ तिनन सब जाना पबित्र आत्माले भरिया, रे पबित्र आत्माले तिननलाइ दिया बरदान अन्सार तिनन फरक-फरक भासामि बोल्ल पस्या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

4 रे तिनुन सप्‍पइ जना पबित्‍तर आत्‍माले भरिया, रे तिनुनले पबित्‍तर आत्‍माबटहइ बोल्‍या सक्‍ति पाइबर अउर भासानमि बोल्‍ल लाग्‍या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 2:4
55 ပူးပေါင်းရင်းမြစ်များ  

जब तिननले तमनलाइ पकोडाइ दिन्या हुन, तब कसेरी रे कि बोल्लु भणि चिन्ता जन अर्या। तमनले कि बोल्लु पड्ड्या हो ठीक बेला परमेश्वरले तमनलाइ भणन्या हुन।


जइले ममि बिश्वास अरन्छ, तिननले यिन अचम्मका काम प्रमाणका रुपमि अद्द्या हुन: तिनन मेरा नाउँमि भूतलाइ बाइर निकाल्या हुन, रे म तिननलाइ नयाँ भासा बोल्ल सिकाउन्या हु।


क्याकि त्यो परमेश्वरको सामने माहान हुन्या हो। तुइले कभइ दारु रे केइ लगइ नासा लाग्द्या चिज जन पियइ, रे उनरो जन्म हुनाहइ पइल्ली उनले पबित्र आत्मा बठेइ सक्ति पाउन्या हुन।


जब एलीशिबाले मरियमको अबिबादन सुण्यो तब तिनरा गर्भमि बालक उफण्यो, रे एलीशिबाले पबित्र आत्मा बठेइ सक्ति पायो,


तइका बा जकरिया पबित्र आत्मा बठेइ सक्ति पाइबर अगमबाणी बोल्ल पस्या,


क्याकि भण्या तसइ बेला तमनले कि भण्नु पड्या हो पबित्र आत्माले तमनलाइ सिकाउन्या हुन।


क्याकि म तमनलाइ यिसो बोल्या मुख रे बुद्दि दिन्या हु, कि तमरा बिरोधिले उत्तर दिन सक्द्या आथिन। तइको ब्याख्या लगइ अद्द सक्द्या आथिन।


येशू पबित्र आत्माले भरिबर यर्दन नदी बठेइ फर्किबर आया। रे पबित्र आत्माले येशूलाइ उजाड ठाउँमि लैया,


तर सायता अद्द्या अर्थात पबित्र आत्मा, जइलाइ पिताले मेरा अधिकारमि पठाउनाछन, पबित्र आत्माले तमनलाइ सब कुरणी सिकाउन्या हुन मइले तमनलाइ भण्या सब कुरणी तमनलाइ सम्जना अराउन्या हुन।


इसो भणबर येशूले तिननमि सास फुकिदियो रे भण्यो, “पबित्र आत्मा लिय।


क्याकि यूहन्नाले त पानिले बप्तिस्मा दियो, तर अबका थोकाइ दिनमि परमेश्वरले तमनसित रनाइलाइ पबित्र आत्मा पठ्याउन्या हुन।”


तर पबित्र आत्मा आया पछा तमनले सक्ति पाउन्या हौ, रे तमन यरुशलेम सहर, सारा यहुदिया जिल्ला, सामरिया जिल्ला रे बाकि रया सब संसारका मान्सनलाइ मेरा बारेमि बताउन्या हौ।”


क्याकि तिननले फरक फरक भासामि बोल्लार्या रे परमेश्वरको प्रसंसा अद्दार्या उननले सुण्यो। तब पत्रुसले जबाफ दियो,


“जइले हामले जसो परमेश्वर बठेइ पबित्र आत्मा पाया छन, आब यिननलाइ पानिमि बप्तिस्मा लिनाइलाइ कसइले लगइ रोक्द सक्दइन।”


“जब म बोल्ल पस्या, जसेरि पेन्तिकोसको काजबारका दिनमि पबित्र आत्मा हाममि आया तसेरि पबित्र आत्मा तिननमि लगइ आया।


बारनाबास चाइ पबित्र आत्मा रे बिश्वासले भरिया मान्स थ्या। रे उनले अद्दा भौत मान्स प्रभु येशूमि बिश्वास अर्यो।


एन्टिओखिया सहरमि भया सब शिष्या आनन्द रे पबित्र आत्माले भरिया।


तर शाउल, जइलाइ पावल लगइ भणिन्छ, पबित्र आत्माले भरिबर एलुमासलाइ एकहोरो हेरिबर भण्यो,


सब मान्सनका मनकि कुरणी जाण्न्या परमेश्वरले तिननलाइ लगइ हामलाइ जसो पबित्र आत्मा दिइबर उनले धेकायो कि उनले तिननलाइ आफ्ना मान्सनका रुपमि स्वीकार अर्याछ।


जब पावलले तिननमि हात राख्यो, तब पबित्र आत्मा तिननमि आया, रे तिननले फरक फरक भासा बोल्या रे भविष्यवाणी अर्यो।


अथवा यहुदि रे गैर-यहुदि मान्सन जइले यहुदि धर्म माण्या थ्या, क्रेट टापुका बासिन्दा रे अरबि देशका मान्सन लगइ छौ, पइ हाम आफना-आफना भासामि परमेश्वरका अचम्मका कामको चर्चा सुण्ना छु।


तब तिनरा अगाडी यिसो आगाको ज्वाला धेका पड्यो, जइको आकार जिबणा जसोथ्यो। जो अलग होइबर तिनन हरेक मान्सनमि बस्या।


तिननले प्रार्थना अरिसक्या पछा तिनन जम्मा भया ठाँउ काम्यो, रे तिनन सब जाना पबित्र आत्माले भरिया, रे तिननले साहससित परमेश्वरको सन्देश बोल्या।


तब पबित्र आत्माले भरिबर पत्रुसले तिननलाइ भण्यो, “यहुदि मान्सनका अगुवा रे मण्डलिका अगुवान हो,


तबइकिलाइ भाइन हो, जइका बारेमि सबलाइ था भया तमन पबित्र आत्मा रे बुद्दिले भरिया, रे सबको आदर पाया सात जाना मान्सन छान जइलाइ हाम यइ काममी नियुक्त अद्दाउ।


यिन कुरणी समुहका सबलाइ मन पड्यो रे एकहठ्ठा भया जम्माइलाइ ठीक लाग्यो, रे तिननले पबित्र आत्मा रे बिश्वासले भरिया स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तिमोन, पर्मिनास रे एन्टिओखियाका बिश्वासि हुनाहइ पइल्ली यहुदि मत माण्न्या गैर-यहुदि निकोलाउसलाइ छान्यो।


स्तिफनसले अनुग्रह रे सक्तिले भरि होइबर मान्सनका बिचमि ठुला-ठुला अचम्मका काम रे चमत्कारी चिन्ह अर्यो।


तर तिनन पबित्र आत्माले भरि होइबर स्वर्गतिर हर्यो रे परमेश्वरको महिमा रे येशूलाइ परमेश्वरका दाइन हाततिर कल्लिया धेक्यो।


तब पत्रुस रे यूहन्नाले आफना हात प्रभुमि बिश्वास अर्या तिन मान्सनमि राख्यो, रे तिननले पबित्र आत्मा पायो।


तब हननिया शाउल बस्या घरमि गया, रे तिनमि आफना हात राखिबर भण्यो, “भाइ शाउल, जो प्रभु येशू तु आउन्नार्या बाटामि तेरा वाँ धेका पड़िरइथ्या, तुइले दृष्टि पाउ रे तु पबित्र आत्माले भरिपूर्ण होइजा भणि उनले मलाइ पठाया हो।”


म प्रार्थना अद्दउ कि आसा दिन्या परमेश्वरलाइ तमनले बिश्वास अर्या हुनाले तमनलाइ पुरा आनन्द रे सान्ति भरि दिउन, ताकि पबित्र आत्माको सक्तिले तमरो आसा बड्डइ जाउ।


पबित्र आत्माले एक मान्सलाइ अचम्मका काम अद्द्या सक्ति दिनाहान भण्या, अर्खा मान्सलाइ परमेश्वरको सन्देश बोल्लया बरदान दिनाहान, रे अर्खा मान्सलाइ परमेश्वर बठेइको बरदान हो कि सैतान बठेइको हो भणबर छुट्टयाउन्या बरदान दिनाहान। उनले एक मान्सलाइ फरक फरक भासा बोल्लया बरदान दिनाहान भण्या, उनइले अर्खा मान्सलाइ तिन फरक फरक भासाका अर्थ खोलदिन्या बरदान दिनाहान।


यदि मइले मान्स रे स्वर्गदुतका भासामि बोल्या तर मइले औरलाइ प्रेम अरेइन भण्या, मेरी बोलिको केइ अर्थ हुनइन, यो हल्ला मचाउन्या घाँट रे झ्याँइ-झ्याँइ अद्द्या झ्यालि जसो मान्तर हुन्छ।


अगमबाणी, फरक फरक भासामि बोल्लया बरदान रे बिसेस ज्ञान बितेर जान्या हुन। तर प्रेम सदाइ रइरन्या हो!


म परमेश्वरलाइ धन्यबाद चडाउनउ, क्याकि तमन सब भण्ना बड्ता नसिक्या फरक फरक भासामि म बोल्लउ।


तमन सब नसिक्या फरक फरक भासा बोल भण्या म चाहानौ, तर तइ भण्ना झिक बड्ता तमनले अगमबाणी बोल्या म चाहानौ। मण्डलिका आत्मिक उन्नतिका निउति कसइले तइले बोल्या भासाको अर्थ खोलिदिएन भण्या, नसिक्या फरक फरक भासा बोल्या भण्या अगमबाणी बोल्या बड्ता महत्वपूर्ण हुन्छ।


रे म प्रार्थना अद्दउ कि तमनले ख्रीष्टको यो प्रेम बुज्ज्या सक, जो मान्सले बुज्ज सक्दइन, ताकि परमेश्वरले तमनलाइ आफ्नो स्वभाबले भरुन।


दारु खाइबर जन मात्तिय, क्याकि यइले मान्सनलाइ असभ्य रे अनियन्त्रित तरिकाले ब्यबहार अद्द्या बनाउन्छ, बरु तमनलाइ पबित्र आत्माले नियंत्रण अद्द दिय।


सदाइ प्रार्थना रे निबेदन सित सब समय पबित्र आत्माको अगुवाइमी प्रार्थना अर। यइ उद्देश्यले लगनशिल रे सतर्क होइबर सब ठाउँमि भया परमेश्वरका जनकि निउति लगातार प्रार्थना अर।


तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।


क्याकि केइलगइ भविष्यवाणी मानिस बठेइ आया होइन। तर मान्सनले परमेश्वर बठेइ आया सन्देश बोल्नज्या पबित्र आत्माले तिनरो हृदयलाइ उस्कायो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ