Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 2:38 - डोटेली नयाँ करार

38 पत्रुसले तिननलाइ भण्यो, “पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमाकि निउति येशू ख्रीष्टको नाउँमि तमन प्रत्येकले बप्तिस्मा लिय, रे तमनले पबित्र आत्माको बरदान पाउन्या हौ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

38 “पत्‍रुसले तिनुनलाइ भन्‍यो, तमु सप्‍पइले पाप छिमापाउनाइलाइ पस्‍याताप अरिबर इसु ख्रिस्‍टका नाउँमि बप्‍तिस्‍मा लिय, रे तमुले पबित्‍तर आत्‍माको बर्दान पाउन्‍या छउ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 2:38
43 ပူးပေါင်းရင်းမြစ်များ  

तबइकिलाइ जा, रे सब देशका जातिलाइ शिष्या बना, यो चिन्हका रुपमि बप्तिस्मा दिय कि तिननले परमेश्वर, म, परमेश्वरको चेलो रे पबित्र आत्माको अनुसरण अद्दाहान।


“आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


रे सबले आफ्ना पापमाणि लिया रे यर्दन नदिमी यूहन्ना बठेइ बप्तिस्मा लियो।


तइ बेला बठेइ येशूले प्रचार अद्द रे यो भण्न लाग्या, “आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


येशूले भण्यो, “आब समय पुरा भया छ रे परमेश्वरको राज्य नजिक आइरइछ। आब पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे सुसमाचारमि बिश्वास अर।”


जइले लगइ ममि बिश्वास अरन्छ रे एक चिन्हको रुपमि बप्तिस्मा लिय, कि उ ममि बिश्वास अरन्छ, उ परमेश्वर बठेइ आफ्नो पापको दण्ड बठेइ बचाइन्या छ, रे जो कोइलगइ ममि बिश्वास अद्द इन्कार अरन्छ उ परमेश्वर बठेइ आफ्नो पापको दण्ड पाउन्या छ।


रे यरुशलेम सहर बठेइ सुरु अरिबर सब जातिलाइ उनरा नाउँमि पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या रे पाप क्षमाको प्रचार हुनु पणन्छ।


तिन मान्सनको भिडले यूहन्नालाइ सोध्यो, “तसो भया आब हामले परमेश्वरको दण्ड बठेइ बच्चाकिलाइ कि अद्दाउ?”


सब अगमबक्तानले उनराइ बारेमि गवाही दिनाहान कि उनलाइ बिश्वास अद्द्या हरेकले ख्रीष्टले क्रुसमि अर्या कुरणिका लाग्दा पापको क्षमा पाउन्छ।”


पत्रुसले तिननलाइ प्रभु येशू ख्रीष्टको नाउँमि बप्तिस्मा दिय भणि आज्ञा दियो। तब तिननले पत्रुसलाइ केइ दिन ताइ रनदिय भणि बिन्ति अर्यो।


तबइकिलाइ भाइन हो, तमनलाइ था होउ, कि यिनइ मान्स बठेइ पाप क्षमा हुन्छ भणन्या घोषणा तमनलाइ अरिया छ।


जब तइको रे तइका घरका सबको बप्तिस्मा भयो, तब तइले हामलाइ बिन्ति अरि, “यदि तमनले मलाइ प्रभुमि बिश्वास अद्देइ बइनि माणन्छौ भण्या मेरा घर आइबर बस।” रे तइले हामलाइ कर अद्द पसि।


तबइकिलाइ परमेश्वरले मान्सनका नजाण्या बेलालाइ ध्यान दिएइन, तर आब हरेक ठाउँमि सब मान्सनलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क भण्न्या आज्ञा दिनाहान।


यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे हामरा प्रभु येशू ख्रीष्टमी बिश्वास अर भण्नेइ कुरणीको गवाही मइले दिइराइछु।”


आब क्याकि पख्दाछौ? उठ, रे बप्तिस्मा लिय, आफ्ना पापको क्षमा पाउनाकिलाइ उनरा नाउँ लिय।’”


कि तुइले तिनरा आँखा खोल्दे, ताकि तिनन अनारा हइ उजाला तिर, रे सैतानको सक्ति बठेइ परमेश्वरतिर फर्किजाउन। तब परमेश्वरले तिनरा पापको क्षमा अद्दाहान रे पबित्र अरिया मान्सनसित तिननले एक ठाउँ पाउन्या हुन, क्याकि तिननले ममि बिश्वास अद्दाहान।”


तर पइल्ली दमस्कस सहरमि, पइ यरुशलेम सहरमि रे सारा यहुदिया प्रदेस भरि रन्यालाइ, रे गैर-यहुदि मान्सनलाइ लगइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे आफना पाप अद्द छाडिबर तमन परमेश्वरतिर फर्किया छौ भणि धेकाउन्या काम अर भणि मइले प्रचार अर्या।


तबइकिलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमा होउन, रे परमेश्वर बठेइ आत्मिक सामर्थको समय आउन्या छ।


उनलाइ राजा रे मुक्तिदाता बनाइबर परमेश्वरका दाइन तिर सम्मानसित उच्च पाड्यो, ताकि इस्राएल देशका मान्सन आफ्नो खराब सोच बिचार बठेइ परमेश्वरतिर फर्कुन रे उन बठेइ आफ्नो पापको क्षमा पाउन।


तर जब तिननले परमेश्वरको राज्य रे येशू ख्रीष्टको नाउँको सुसमाचार सुणाउन्या फिलिपका सन्देश सुण्यो, रे तिननले बिश्वास अर्यो, तब सब बैकान रे स्वानी मान्सनले बप्तिस्मा लियो।


पइ पत्रुसले भण्यो, “तेरा रुप्या तुइसित नास होउन, क्याकि परमेश्वरको बरदान रुप्याले किन्न सकिन्छ भणि तुइले बिचार अरि।


हाम जाँण्नाउ कि हाम जतिले येशू ख्रीष्टका नाउँमि बप्तिस्मा लिया, तब हाम बप्तिस्मामि उनइसित मर्या।


ख्रीष्टको रगत बठेइ हामलाइ छुटकारा दियो। त्यो भण्या परमेश्वरले हामरो पापको क्षमा अर्या हो। परमेश्वरको अनुग्रह भौत महान छ जो उनले हामलाइ प्रसस्त दिया छ।


उनले हामलाइ हामरा पापका दण्ड बठेइ बचायो, हाम आफइले अर्या धार्मिकताका काम बठेइ होइन तर उन दयालु भया हुनाले, उनले हामलाइ पबित्र आत्मा दिइबर बचायो, जइले हामरा पाप धोयो, एक नयाँ जीवन दियो रे ब्यबहार अद्द्या नयाँ तरिका दियो।


पुराना समयमि तिनरो मुक्ति अइल हामरो मुक्तिको उदाहरण हो, जब हामले बप्तिस्मा लिनाउ। हामले बप्तिस्मा लिन्या पानिले हामरो शरीर बठेइ फोहोर हटाउनइन, तर यो संकेत हो कि हामले परमेश्वर बठेइ माफि माग्याछौ, ताकि हामरो मन आब बिचलित जन होउ। हाम क्षमा पाउन सक्दाउ क्याकि येशू ख्रीष्ट मर्या बठेइ जिउना हुन्या हुन,


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ