35 जबसम्म म तेरा शत्तुरलाइ तेरा अधिनमी ल्याउनइन।’”
तर म तिनरो राजा भया नचाहान्या मेरा तिन शत्तुरलाइ याँ ल्यास, रे तिननलाइ मेराइ साम्नेइ मार।
क्याकि राजा दाउद त स्वर्गमि उचालीएइन। तर उन आफइ भण्नाहान, ‘प्रभु परमेश्वरले मेरा प्रभुलाइ भण्यो, तु मेरा दाइन हाततिर बस,
“तबइकिलाइ इस्राएल देशका सब मान्सन यो कुरणी पक्का अरि जाणुन: कि येशू, जइलाइ तमनले क्रुसमि टाङ्या, परमेश्वरले उनलाइ प्रभु रे ख्रीष्ट बनायो।”
सान्ति दिन्या परमेश्वरले छट्टाइ सैतानलाइ नष्ट अद्दया हुन रे उइलाइ तमरा अधिनमी ल्याउन्या हुन। हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनसित होइरउ।
तब मइले घोड सवार रे तइका सेनाका बिरुद्दमि युद्द अददाइ राक्षस, पृथ्बीका राजा रे तिनरा सेना जम्मा भया धेक्या।