Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 2:33 - डोटेली नयाँ करार

33 तबइकिलाइ आब उन स्वर्गमि परमेश्वरको दाइन हाततिर सम्मानसित बस्या छन। रे पिताले जसो उनलाइ बाचा अर्याथ्यो, त्यो उनलाइ पबित्र आत्मा दियो, रे उनले त्यो पबित्र आत्मा हामलाइ दिया हो, जसोकि आज तमन धेक्दाछौ रे सुण्न्नाछौ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

33 परमेस्‍वरले इसुलाइ उच्‍च पाणिबर आफना दाइन हाततिर राख्‍यो रे आफना प्रतिग्‍या अन्‍सार उनलाइ पबित्‍तर आत्मा दियो। तेइ पबित्‍तर आत्‍मा प्रभु इसुले अइल हाम्‍मि खणेया हो, जो कुरा तमले अइल धेक्‍दा छउ रे सुन्‍ना छउ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 2:33
32 ပူးပေါင်းရင်းမြစ်များ  

तब येशूले तिनरा वाँ आइबर भण्यो, “स्वर्ग रे धर्तिको सारा अधिकार मलाइ दिराइछ।


जब येशूले आफ्ना शिष्यालाइ यिन सब कुरणी भणि सक्यो, तब परमेश्वरले येशूलाइ स्वर्गमि उठायो, रे उन परमेश्वरका दाइन तिर सम्मान सित बस्या।


रे मेरो पिताले तमनलाइ दिन्या बाचा अर्या पबित्र आत्मा म आफइ तमनमि पठाउन्या हु। तर तमनले स्वर्ग बठेइ सक्ति नपाउन्ज्या तमन इसइ सहरमि पखीराख्दु पणन्छ।”


रे म पितासित प्रार्थना अद्दउ, रे उनले तमनलाइ अर्खो साहायक दिन्या हुन, रे उन तमनसित सदासर्वदा रन्या हुन।


तर सायता अद्द्या अर्थात पबित्र आत्मा, जइलाइ पिताले मेरा अधिकारमि पठाउनाछन, पबित्र आत्माले तमनलाइ सब कुरणी सिकाउन्या हुन मइले तमनलाइ भण्या सब कुरणी तमनलाइ सम्जना अराउन्या हुन।


रे जब साहायक पबित्र आत्मा पिता बठेइ आउनाहान, जइलाइ म पिता बठेइ तमरा वाँ पठाउलो, उनले मेरा बारेमि सत्य कुरणी भणन्या हुन। पिता बठेइ निकलन्छ रे बताउन्या छ।


हे पिता, संसारको सृष्टि हुनाहइ पइल्ली तमरा अगाडी मेरो जो महिमा थ्यो, तसइले आफना उपस्थितिमि मलाइ उच्चो पाड्या।


एक बेर येशू तिननसित भोजमि बसन्ज्या उनले तिननलाइ यिसो आज्ञा दियो। “तमन यरुशलेम सहर बठेइ काँइ जन जा, तर तमन तइ बरदानकी निउति रोकि राख, जो मेरो पिताले तमनलाइ दिन्या बाचा अर्याछ। तमनले म बठेइ उनरा बारेमि बोल्या कुरणी सुणि सक्याछौ।


गैर-यहुदिमि लगइ पबित्र आत्मा आया भणबर पत्रुससित आया खतना अर्या यहुदि बिश्वासीनले अचम्म माण्यो।


आखिरी दिनमि यिसो हुन्या हो भणबर परमेश्वर भण्नाहान, म सब मान्समि मेरा आत्मा दिन्या हु, रे तमरा चेला रे तमरि चेलिले अगमबाणी बोल्ल्याहुन, रे तमरा जबान मान्सनले दर्सन धेक्द्या हुन, रे तमरा बुढा पाका सपना दर्शि हुन्या हुन।


उनलाइ राजा रे मुक्तिदाता बनाइबर परमेश्वरका दाइन तिर सम्मानसित उच्च पाड्यो, ताकि इस्राएल देशका मान्सन आफ्नो खराब सोच बिचार बठेइ परमेश्वरतिर फर्कुन रे उन बठेइ आफ्नो पापको क्षमा पाउन।


आसाले हामलाइ निरास अराउनइन, क्याकि परमेश्वरले हामलाइ दिया पबित्र आत्मा बठेइ परमेश्वरको प्रेम हामरा हृदय भरिया छ।


ख्रीष्टले यिसो अर्यो, ताकि गैर-यहुदि मान्सनले तेइ आशिस पाउन सकुन, जो आशिस परमेश्वरले येशू ख्रीष्ट बठेइ अब्राहामलाइ बाचा अर्याथ्यो। रे ख्रीष्टमी बिश्वास बठेइ हाम पबित्र आत्मा पाउन सकु, जो उनले हामलाइ दिन्या प्रतिज्ञा अर्याछ।


तमनले ख्रीष्टको सुसमाचारमि बिश्वास अर्या हुनाले परमेश्वरले तमनलाइ पबित्र आत्मा दिया छ जो उनले आफ्ना मान्सनलाइ दिन्या प्रतिज्ञा अर्याथ्यो। पबित्र आत्मा एक छाप जसो हो, जइले यो धेकाउन्छ कि तमन परमेश्वरका हौ।


तबइकिलाइ पबित्र सास्त्रमि इसो लेखिया छ: “ख्रीष्ट उच्चमि चडया, रे कैदीलाइ बन्दी बनाइबर लइय्या, रे मान्सलाइ भौतिक आशिस दियो।”


परमेश्वरले हाममि सक्तिशाली रुपमि काम अददाइ पबित्र आत्मा उद्दारतासित दियो क्याकि येशू ख्रीष्ट हामरा मुक्तिदाता हुनाइलाइ हामरा पापकिलाइ मर्या।


तर ख्रीष्टले आफ्नो शरीर मान्सनका पाप उठाइबर लइजानइन एकइ बेर बलि अर्यो, जो सदाइ भरिकि निउति प्रभाबशाली छ। यो काम सक्या पछा उन परमेश्वरको दाइन हाततिर उच्च सम्मानका ठाउँमि बस्या।


तर सत्य यो हो कि थोकाइ बेरका निउति येशू स्वर्गदुत भण्ना केइ तल्तिर होचिया। परमेश्वरको अनुग्रहले येशू संसारका सब मान्सका निउति कष्ट भोग्यो रे मर्या। तबइकिलाइ परमेश्वरले उनलाइ महिमा रे आदर दियो।


क्याकि ख्रिष्टले अर्या कामका लाग्दा, तमन अइल परमेश्वरमि बिश्वास अरन्छौ। रे तमनले आफ्नो बिश्वास रे आसा परमेश्वरमि राख्याछौ, क्याकि उनले ख्रीष्टलाइ मृतक बठेइ जिउना बनायो रे उनलाइ ठुलो महिमा दियो।


रे उन स्वर्गमि गया छन। उन आब परमेश्वरको दाहिने हाततिर सब भण्ना महत्त्वपुर्ण ठाउँमि छन, रे उनले सब स्वर्गदुत रे सब अधिकारी रे सक्तिमि सासन अददाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ