Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 2:30 - डोटेली नयाँ करार

30 तबइकिलाइ एक अगमबक्ता भया हुनाले, उन जाणन्थ्या कि परमेश्वरले कसम खाइबर उनसित बाचा अर्याथ्यो। कि उनराइ सन्तान बठेइ उनरो सिंहासनमि एक जनालाइ परमेश्वरले बसाउन्या हुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

30 तर दाउद अगमबक्‍ता थ्‍या रे उनराइ सन्‍तानमि एक जनो उनरा सिहासनमि बस्‍याछ भन्‍न्‍या कुरा उनलाइ थाँ थ्‍यो। परमेस्‍वरले उनसित यो प्रतिग्‍या अर्‍या थ्‍यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 2:30
37 ပူးပေါင်းရင်းမြစ်များ  

उनले तिननलाइ भण्यो, तसो भया दाउदले आत्मामी प्रेरणा पाइबर उइलाइ प्रभु भणि कसेरी भण्न सक्दाहान? उन भण्नाहान,


तिननले उनलाइ क्रुसमि किला ठोकिबर टाङया पछा उनरा लत्तालाइ कइले कि लैजान्या भणबर चिट्ठा हाल्यो रे बाण्यो।


याँ सम्मकि राजा दाउद लगइ यो कुरणी पबित्र आत्मा बठेइ बोल्या कि, “परमेश्वरले मेरा प्रभुलाइ भण्यो मेरा दाइँन हाततिर बस, जबसम्म म तेरा शत्तुरलाइ हाराइबर खुट्टामणि चेप्दइन।”


उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”


“भाइन हो, पबित्र सास्त्रमि भौत समय पइल्ली राजा दाउद बठेइ यहूदाको बारेमि भविष्यवाणी अर्याथ्यो। जो येशूलाइ पक्ड्या मान्सनको अगुवाइ अद्द्या मान्स बन्यो। यो जरुरी थ्यो कि यहूदाको बारेमि पबित्र आत्माले बोल्या कुरा पुरा हौ।


यो सुसमाचार परमेश्वरका चेलो हामरा प्रभु येशू ख्रीष्टका बारेमि हो। उन राजा दाउदका बंशमि मान्स भइबर जन्मिया।


आजी पबित्र शास्त्रामि यशैया अगमबक्ताले लेख्या छ, “यिशैको बंस बठेइ एक जाना आउन्याहुन, उनले गैर-यहुदि मान्सनमि सासन अद्द्या हुन, उनमी गैर-यहुदि मान्सनले आसा राख्द्या हुन।”


येशू ख्रीष्टको हुन भणि निरन्तर सम्जी राख, उन राजा दाउदका बंस हुन, रे परमेश्वरले उनलाइ मर्या बठेइ जिउना बनायो, रे सुसमाचार यइ हो जो म मान्सनका बिचमि प्रचार अद्दउ।


पइल्लिका समयमि हामरा पिता पुर्खासित अगमबक्ता बठेइ भौत बेर रे बिभिन्न किसिमले परमेश्वर बोल्या।


तबइकिलाइ परमेश्वरले पबित्र आत्मा बठेइ पबित्र सास्त्रमि भण्नाहान, “आज तमनले परमेश्वरको आवाज सुण्या भण्या,


तबइकिलाइ परमेश्वरले उनरो बिश्रामका ठाउँमि प्रवेश अददाइलाइ अर्खो समय तोक्यो, रे त्यो समय आज हो। भौत बर्ष पछा हामरा पुर्खाले परमेश्वरको बिरोध अर्यो, उनले पइल्ली लेख्या कुरणी राजा दाउदलाइ भण्न लाग्या, “आज तमनले परमेश्वरको आवाज सुण्या भण्या उनरो आज्ञापालन अद्द इन्कार जन अर।”


प्रतिज्ञा पाया मान्सनलाइ भण्नाइ निउति, “मइले दिया प्रतिज्ञालाइ म कभइ परिबर्तन अद्द्या आथिन”, परमेश्वरले आफनाइ नाउँमि कसम खायो।


लेविका बंशलाइ भण्या परमेश्वरले कसम खाइबर यहुदि पुजारि बनाया होइन, तर येशूलाइ कसम खाइबर पुजारि बनाया हो, रे उनरो बिसयमि परमेश्वर भण्नाहान, “म परमेश्वरले कसम खाया छु, रे म आफ्नो मन कभइ बदल्ल्या आथिन, तु सदाइकि निउति पुजारि हइ।”


क्याकि केइलगइ भविष्यवाणी मानिस बठेइ आया होइन। तर मान्सनले परमेश्वर बठेइ आया सन्देश बोल्नज्या पबित्र आत्माले तिनरो हृदयलाइ उस्कायो।


तिननले थुमा बिरुद्दमि लडाइ अद्दया हुन, तर थुमाले तिननलाइ हाराउन्या हुन, क्याकि उन प्रभुका प्रभु रे राजाका राजा हुन। उनले आफ्ना बोलाइया, छानिया रे बिश्वासयोग्य अनुयायि सित तिननलाइ हाराउन्या हुन।


उनरा लत्ता रे दाइन तिङडामि “राजाका राजा रे प्रभुका प्रभुको” नाम छापिरइछ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ