Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 2:27 - डोटेली नयाँ करार

27 क्याकि तमले मलाइ पातालमि रनदियानु, रे नति आफ्ना पबित्र जनको मर्या शरीर कुन दिन्या हौ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

27 क्‍यालाइकि तमले मेरो परान मर्‍या मान्‍सन बस्‍या ठउँर छाड्‍डया आथिनउ, न त तमले आफना पबित्‍तर जनको सरिल च्‍याहानमि कुन दिन्‍या छउ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 2:27
26 ပူးပေါင်းရင်းမြစ်များ  

रे तमन, कफर्नहुम गाउँका मान्सन, कि तु अग्गास सम्मइ उचिन्या हइ ब? तु नरक सम्मइ खितिन्या हइ। क्याकि तुमि अरिया अचम्मका काम सदोम सहरमि अरिया भया त्यो आजका दिन सम्म रइरनेइथ्यो।


उतनजेइ तइले जोरले बोलिबर भण्यो, “हे नासरत गाउँका येशू! तम हामलाइ क्याकि असजि अद्दाछौ? कि तम हामलाइ नास पाड्डाइ आया हौ? म तमलाइ पछेण्नउ, तम को हउ? तम मान्तर पबित्रजन हौ जो परमेश्वरका वाँ बठेइ आया हउ।”


स्वर्गदुतले तइलाइ जबाफ दिइबर भण्यो, “पबित्र आत्मा तुमि आउन्याहुन, रे परमप्रधानका सक्तिको छायाँ तुमि पड्डया हो। तबइकिलाइ तु बठेइ जन्मयाको बालक पबित्र हुन्या हुन, रे उन परमेश्वरका चेलो भणिन्याहुन।


नरकमि कठोर कष्ट भोग्दार्या बेला उइले मलतिर हेर्यो, रे दुर अब्राहाम रे उनरा नजिक लाजरसलाइ धेक्यो।


उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”


“हे नासरत गाउँका येशू, तमरो हामसित कि काम? कि तम हामलाइ नास पाड्डाइ आया हौ? म तमलाइ पछेण्नउ, तम को हौ? तम मान्तर पबित्र जनहउ जो परमेश्वरका वाँ बठेइ आया हौ।”


येशूले भण्यो, “ढुङो हटा।” मर्या मान्सकि दिदि मार्थाले उनलाइ भणि, “हे प्रभु, यइ बेला सम्म त त्यो गनाउन पसिगइ हो, क्याकि त्यो मर्या चार दिन होइय्या।”


तबइकिलाइ म आनन्दले बोल्ला छु। यइ बाहेक मेरो शरिरले लगइ आसामि जिउन्या हो।


तमले मलाइ जीवनका बाटा बताया, तमले मलाइ आफ्नो उपस्थिति बठेइ आनन्दले गद्-गद् पाड्डया हौ।’”


यो जाणिबर कि भविष्यमी परमेश्वरले कि अद्दा छन, परमेश्वरले ख्रीष्टलाइ मर्या बठेइ जिउना ल्याउन्या कुरणी अर्यो। उनले भण्यो, कि न त उनलाइ पातालमि रन दियो, रे न त आफ्नो पबित्र मान्सको मर्या शरीर कुन दियो।


तर तमनले पबित्र रे धर्मि जनलाइ इन्कार अरिबर एक ज्यानमारालाइ तमरा निउति छाडिदिन्या माग अर्या।


क्याकि भण्या साँच्चि तमनले अभिषेक अर्या, तमरा पबित्र सेवक येशूको बिरोधमी राजा हेरोद रे पन्तियस पिलातस हाकिम दुइ जाना, गैर-यहुदि रे इस्राएल देशका मान्सनसित इसइ सहरमि जम्मा भयाथ्या।


यो एकइ क्षणमि हुन्या हो, आँखाका एक झिमकाइ जसो। जब तुरहिको आखिरी आवाज बजन्छ, तब मर्या मान्सन सदाइकिलाइ बाच्चाइ मर्या बठेइ जिउना हुन्या हुन। रे हाम जो जिउनाछौ, हामरो शरीर बदलिन्या हो।


यिसेरी पबित्र शास्त्रामि लेख्या कुरणी पुरा हुन्या हो, ए मृत्यु तेरो बिजय काँ छ? ए मृत्यु तेरो दुःख दिन्या सक्ति काँ छ?


तर ख्रीष्ट बठेइ तमनलाइ पबित्र आत्मा दिया छ, रे तमन सबले परमेश्वरले प्रकट अर्या सत्य कुरणी जाणन्छौ।


म जीवनको स्रोत हुँ। म एकबेर मर्या तर आब जिउनो छु रे म सदाइकि निउति जिउनो हुन्या हु, रे मसित मृत्युमि अधिकार छ। रे पातालका साँचा म सितइ छन।


येशूले मलाइ इसो लगइ भण्यो, “फिलाडेल्फिया सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जो पबित्र रे जो सत्य छ, जइसित राजा दाउदको चाबि छ, जब म तइ चाबिले ढोका खोल्लउ, कसइले लगइ तइलाइ बन्द अद्द सक्दइन रे जब मइले चाबिले बन्द अद्दउ कसइले खोल्ल सक्दइन। जी म तमनलाइ भणनउ उइलाइ सुण:


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ