प्रेरित 2:23 - डोटेली नयाँ करार23 परमेश्वर बठेइ ठहराया पक्का उद्देश्य रे पइल्लिको ज्ञान अन्सार उनलाइ तमरा हातमि सुम्पिदियो। तमनले उनलाइ अधर्मि मान्सनको सायताले क्रुसमि किला ठोकिबर मार्या। အခန်းကိုကြည့်ပါ။डोटेलि23 परमेस्वरले अर्या पक्का योजना रे पइलिबटहइ थाँ भयाअन्सार इसुलाइ तमरा हातमि सउपिदियो रे तमुले अधर्मि मान्सनका हातमि सउपिबर क्रुसमि टाङि माद्द लाया। အခန်းကိုကြည့်ပါ။ |
म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।