प्रेरित 2:2 - डोटेली नयाँ करार2 पइ स्वर्ग बठेइ अचानक ठुलो बतासका झोक्का जसो एक आवाज आयो, रे तिनन बस्या पुराइ घर भरियो। အခန်းကိုကြည့်ပါ။डोटेलि2 तइबेला स्वर्गबटहइ अचानक ठुलो बतासको झोकाजसो एक आबाज आयो, रे तइ आबाजले तिनुन बस्या पुराइ घर भरिदियो। အခန်းကိုကြည့်ပါ။ |
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।