क्याकि बप्तिस्मा दिन्या यूहन्ना एक धर्मि रे पबित्र मान्स भणि था पाइबर राजा हेरोद तइसित डराउथ्यो, रे तइलाइ रानी हेरोदियास बठेइ झेलमि सुरक्षित राखिराइथ्यो। जब राजा हेरोद बप्तिस्मा दिन्या यूहन्नाले बोल्या सुणन्थ्यो उ भौत बिचइन हुन्थ्या, रे लगइ खुसीसित सुणन्थयो।
आब आफले धेक्याको दर्सनको अर्थ कि होलो भणि पत्रुस मनमि अलमल पण्याथ्या, तसइ बेला कर्नेलियसले पठाया मान्सन सिमोनको घर खोज्जा-खोज्जाइ सिमोनका घरको ढोका अगाडी पुग्या।