Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 2:1 - डोटेली नयाँ करार

1 जब यहुदि मान्सनको पेन्तिकोस भणिन्या काजबारको दिन आयो, तिनन सब एकै ठाउँमि जमा होइरइथ्या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

1 पेन्‍तिकोस भनिन्‍या यहुदि चाडका दिनमि, प्रभु इसुमि बिस्‍वास अद्‌द्‌यान जम्‍माइ एकइ ठउँर भेला होइरइथ्‍या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 2:1
23 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि यूहन्नाले त पानिले बप्तिस्मा दियो, तर अबका थोकाइ दिनमि परमेश्वरले तमनसित रनाइलाइ पबित्र आत्मा पठ्याउन्या हुन।”


तर पबित्र आत्मा आया पछा तमनले सक्ति पाउन्या हौ, रे तमन यरुशलेम सहर, सारा यहुदिया जिल्ला, सामरिया जिल्ला रे बाकि रया सब संसारका मान्सनलाइ मेरा बारेमि बताउन्या हौ।”


तिनन एकै मनका होइबर मन्दिरमि एकइसित जमघट हुन्थ्या, रे घर-घरमि उन प्रभु भोजमि उपस्थित हुन्थ्या, रे तिनन खुशी रे सुद्द मनले मिलजुल खान्थ्या,


पावलले एफिसस सहरमि नओल्या फैसला अर्यो, क्याकि पावल एसिया प्रदेशमि आजी भौत समय बिताउन चाहान्थेइन। उनले पेन्तिकोस काजबारका दिन यरुशलेम सहरमि पुग्द्दाइ हतार अद्दाथ्या।


जब तिननले यो सुण्यो, तब तिनन सब मिलिबर परमेश्वरसित यिसेरी प्राथर्ना अद्द लाग्या, “हे प्रभु, जइले अग्गास, धर्ति, समुद्र रे तइमि भया सब थोक बनायो,


तिननले प्रार्थना अरिसक्या पछा तिनन जम्मा भया ठाँउ काम्यो, रे तिनन सब जाना पबित्र आत्माले भरिया, रे तिननले साहससित परमेश्वरको सन्देश बोल्या।


बिश्वास अद्द्या समुह सब एकै मन रे एकै आत्माका होइरइथ्या, रे तिननमि हइ एकले लगइ आफ्नो धन सम्पत्तिको केइ चिज यो मेरो आफ्नो हो भणि भण्नाइन्थ्या, तर तिनरा सब थोक साजाथ्या।


आब येशू ख्रीष्टका छान्या शिष्याका हात बठेइ भौत चमत्कारी चिन्ह रे अचम्मका काम मान्सनका बिचइनि अरन्थ्या, रे ख्रीष्टमी बिश्वास अद्द्या सब सोलोमन नाउँ भया दलानमि एकहठ्ठा होइरइथ्या।


ताकि तमन सब एकइ होइबर परमेश्वर हामरा प्रभु येशू ख्रीष्टका पिताको महिमा अद्द सक।


तर पेन्तिकोसका काजबार सम्म म एफिसस सहरमि बस्स्या हु।


जी भया लगइ तमरो जीवनको चाल ख्रीष्टका सुसमाचारको योग्य होस। म तमरा वाँ आइबर तमलाइ भेटु वाँ नभेटु, म तमरा बारेमि यो कुरणी सुण्न चाहानउ कि तमन एकमान्तरइ उदेश्यमि बलियो भइबर कल्लिया छौ, रे सुसमाचारमि आधारित बिश्वासकी निउति संगै मिलिबर मेहेनत अरउ,


तब तमन एकइ मनका होइबर, एकइ प्रेम राखिबर पुरा सहमति सित एकइ उद्देश्य राखिबर मेरो आनन्द पुरा अर।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ