प्रेरित 19:8 - डोटेली नयाँ करार8 पावल यहुदि सभाघर भितर गया रे तीन मैना सम्म नडराइबर मान्सनलाइ शिक्षा दियो। उनले परमेश्वरको राज्यको बारेमि तिननसित वाद-बिबाद अर्यो रे तिननलाइ बिश्वासका बारेमि बुजाइराख्यो। အခန်းကိုကြည့်ပါ။डोटेलि8 पावल यहुदिका सभाघरमि गया रे तिन मइनासम्म डरनमानिबर मान्सनलाइ सिछ्या दियो। उनुले परमेस्वरका राज्यका बिसयमि छलफल अरिबर तिनुनलाइ बिस्वासमि ल्याउन्या कोसिस अर्यो। အခန်းကိုကြည့်ပါ။ |
तर जब कसइ कसइ मान्सनले मन कठोर बनाइबर बिश्वास अद्द इन्कार अर्यो, उल्टाइ तिननले प्रभुले दिया त्यो उद्दारको बाटाका बिरुद्दमि भइबर खिसि काट्ट लाग्या, तबइकिलाइ पावल तिनरा सभाघरमी जानुइ छाडदियो, रे प्रभुमि बिश्वास अद्द्या शिष्यालाइ आफसित लैया। तइ पछा पावल टुरान्नसको बिद्यालयमि दिन दिनइ मान्सनसित भेटबर उद्दारका बारेमि वाद-बिबाद अर्यो।
तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।
प्रिय हो, हाम सबइ सहभागी भया येशू ख्रीष्ट बठेइ आउन्या हामरो मुक्ति रे नयाँ जीवनका बारेमि लेख्द्या मइले हरेक प्रयास अद्दाथ्या। तर आब म यइ चिठ्ठीका माध्यम बठेइ तमनलाइ उत्साहित हुनाइ आग्रह अद्दउ, ताकि तमनले ख्रीष्टिय बिश्वासलाइ बचाइ राख्दाइलाइ आजी कडा परिश्रम अद्द सक। परमेश्वरले आफ्ना मान्सनलाइ यो बिश्वास एकइ बेर दिइसक्या छ, रे यइलाइ परिबर्तन अद्द सकिनइन।