प्रेरित 19:30 - डोटेली नयाँ करार30 पावल लगइ रङ्गशाला भितर गइबर मान्सनसित कुरणी अद्द खोज्यो, तर प्रभुका शिष्याले उनलाइ जान दिएन। အခန်းကိုကြည့်ပါ။डोटेलि30 पावलले मान्सका भिडमि जान खोज्यो, तर प्रभुमि बिस्वास अद्या बिस्वासिनले उनलाइ जान दिएनन्। အခန်းကိုကြည့်ပါ။ |
तर जब कसइ कसइ मान्सनले मन कठोर बनाइबर बिश्वास अद्द इन्कार अर्यो, उल्टाइ तिननले प्रभुले दिया त्यो उद्दारको बाटाका बिरुद्दमि भइबर खिसि काट्ट लाग्या, तबइकिलाइ पावल तिनरा सभाघरमी जानुइ छाडदियो, रे प्रभुमि बिश्वास अद्द्या शिष्यालाइ आफसित लैया। तइ पछा पावल टुरान्नसको बिद्यालयमि दिन दिनइ मान्सनसित भेटबर उद्दारका बारेमि वाद-बिबाद अर्यो।