प्रेरित 19:23 - डोटेली नयाँ करार23 पइ तसइ बेलामि उद्दारको बाटो ख्रीष्ट मान्तर हुन भण्या प्रचार अर्या हुनाले एफिसस सहरमि ठुलो हुलदङ्गा मच्चियो। အခန်းကိုကြည့်ပါ။डोटेलि23 तइ समयमि मुक्ति दिन्या बाटाको प्रचार भया हुनाले एफिससमि ठुलो हलचल मचियो। အခန်းကိုကြည့်ပါ။ |
तर जब कसइ कसइ मान्सनले मन कठोर बनाइबर बिश्वास अद्द इन्कार अर्यो, उल्टाइ तिननले प्रभुले दिया त्यो उद्दारको बाटाका बिरुद्दमि भइबर खिसि काट्ट लाग्या, तबइकिलाइ पावल तिनरा सभाघरमी जानुइ छाडदियो, रे प्रभुमि बिश्वास अद्द्या शिष्यालाइ आफसित लैया। तइ पछा पावल टुरान्नसको बिद्यालयमि दिन दिनइ मान्सनसित भेटबर उद्दारका बारेमि वाद-बिबाद अर्यो।