Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 19:2 - डोटेली नयाँ करार

2 तिनले उनलाइ भण्यो, “जब तमनले प्रभुमि बिश्वास अर्या, कि तमनले पबित्र आत्मा पाया?” पइ तिननले उनलाइ भण्यो, “पबित्र आत्मा छन भण्न्या कुरणी त हामले सुण्या आथिन।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

2 उनुले तिनुनलाइ सोध्‍यो, “कि तमुले प्रभुमि बिस्‍वास अरिबर पबित्‍तर आत्‍मा पाया?” तिनुनले भुन्‍यो, “हामले त पबित्‍तर आत्‍मा छ भन्‍न्‍या सुन्‍या लइ आथिन्‌।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 19:2
12 ပူးပေါင်းရင်းမြစ်များ  

तर यो कुरणी उनले पबित्र आत्माको बारेमि भणिराइथ्यो, जइ पबित्र आत्मा येशूमि बिश्वास अद्द्याले पछा पाउन्या हुन। क्याकि पबित्र आत्मा अइल सम्म दिइया आथिन, क्याकि परमेश्वरले आजी सम्म येशूको महिमालाइ धेकाया थेइन।


पत्रुसले यिन बचन बोल्ला बोल्लाइ पबित्र आत्मा बचन सुण्न्या सब मान्सनमि आया।


यो कुरणी सुण्या पछा तिननले प्रभु येशूका नाउँमि बप्तिस्मा लियो।


आखिरी दिनमि यिसो हुन्या हो भणबर परमेश्वर भण्नाहान, म सब मान्समि मेरा आत्मा दिन्या हु, रे तमरा चेला रे तमरि चेलिले अगमबाणी बोल्ल्याहुन, रे तमरा जबान मान्सनले दर्सन धेक्द्या हुन, रे तमरा बुढा पाका सपना दर्शि हुन्या हुन।


क्याकि म तमनलाइ भिट्टाइ भौत इच्छा अद्दउ ताकि म तमनलाइ केइ आत्मिक आशिस दिन सकु जइले तमरो बिश्वास बलियो होउ।


तमनलाइ पक्‍का था छ कि तमरो शरीर मन्दिर हो जाँ पबित्र आत्माको बास हुन्छ, जो तमनले परमेश्वरका आत्मा बठेइ पायाछौ रे तमन परमेश्वरका हौ।


परमेश्वरले तमनलाइ प्रसस्त रुपमी पबित्र आत्मा दिनाहान, रे तमनमि अचम्मका काम अद्दाहान, कि यो सब मोशाको कानुन पालन अरिबर हो? अथवा, कि यो ख्रीष्टका बारेमि सुसमाचार सुणिबर उनमी बिश्वास अर्या हुनातक हो?


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ