प्रेरित 18:26 - डोटेली नयाँ करार26 तिन यहुदि सभाघरमी साहससित बोल्ल पस्या। तर तिनले बोलेइ कुरणी सुणिबर प्रिस्किला रे तइका बैकान अकिलासले तिनलाइ आफना घर लेयो, रे तिनले परमेश्वरको मुक्तिको तरिकालाइ नीकेरि भणबर तिननलाइ सम्जाइ दियो। အခန်းကိုကြည့်ပါ။डोटेलि26 उनुले यहुदिनका सभाघरमि डर नमाणिबर सिछ्या दिन लाग्या, रे उनरो सिछ्या सुनिबर प्रिस्किला रे अकिलासले उनलाइ आफना घरमि लइया। रे परमेस्वरले धेकाया जिबन दिन्या बाटाका बारेमि निकेरि बुजाइदियो। အခန်းကိုကြည့်ပါ။ |
तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।