Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 17:11 - डोटेली नयाँ करार

11 ताँका यहुदि मान्सन थेसलोनिके सहरका मान्सन हइ भौत निका थ्या, तिननले परमेश्वरको बचन खुशी भइबर सुण्यो, पावलले भण्या कुरणी ठीक छ कि आथिन भणबर तिननले दिना दिन पबित्र सास्त्र पडिबर छानबिन अरन्थ्या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

11 ताँ का यहुदिन थेसलोनिकेका मान्‍सनभन्‍ना भउत निका थ्‍या, क्‍यालाइकि तिनुनले परमेस्‍वरको बचन ग्रहण अर्‍यो, रे पावलले भन्‍या कुरडि ठिक हो कि हइन भनिबर दिनदिनि धर्म- सास्‍त्‍तर पडिबर छानबिन अरन्‍थ्‍या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 17:11
34 ပူးပေါင်းရင်းမြစ်များ  

तर केइ मान्सन असल जमिनमी बोइएका बि जसाइ हुन जइले बचन सुणन्छ रे स्वीकार अरन्छ तिनन परमेश्वरको इच्छा अनसार जीवन जिउनाहान। तिननले सय गुणा, साठी गुणा रे तीस गुणा फल फलाउनाहान।


तिननले ठीक तेइ कुरणी लेख्यो जो हामलाइ तिन मान्सनले भण्यो जो सुरु बठेइ येशूको सेबकाइको गवाही थ्या रे जो पछा गइबर परमेश्वरको बचनका सेवक बन्या।


हामलाइ हामरो दिन-दिनकिलाइ खानाइ दिय।


“तर अब्राहामले भण्यो, ‘तिननलाइ चेतावनी दिनाइलाइ तिननसित मोशाको कानुन रे अगमबक्ताका लेख छन। तिननले त्यो सुण्नु पणन्छ ताकि तिननले त्यो पालन अद्द सकुन।’


उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”


सत्य बठेइ जिउन्या मान्स ज्योतिमि आउँछ, रे जो परमेश्वर भण्नाहान तसइ तिननले अरुन।


तमन पबित्र सास्त्रमि पढन्छौ, क्याकि ताँ अनन्त जीवन पाइन्छ भणि तमन सोच्नन्छौ। मेरा बारेमि गवाही दिन्या तिनइ पबित्र सास्त्र हुन,


तबइकिलाइ उतनजेइ तमरा वाँ मान्सन पठाया हु, रे तम दया अरिबर अरिदिया, आब प्रभु बठेइ तमलाइ आज्ञा भया सब कुरणी सुण्नाइ हाम सब याँ परमेश्वरका अगाडी जम्मा भयाछौ।”


यहुदिया जिल्लामि हुन्या येशू ख्रीष्टका छान्या शिष्या रे बिश्वासि भाइनले गैर-यहुदिले लगइ परमेश्वरको बचन स्वीकार अर्या छन भण्न्या सुण्यो।


पावल रे सिलास अम्फिपोलिस गाउँ रे अपोल्लोनिया गाउँको बाटो होइबर थेसलोनिके सहरमि आया। ताँ एक यहुदि सभाघर थ्यो।


तब जइ-जइले पत्रुसको कुरणीमि बिश्वास अर्यो, तिननले बप्तिस्मा लियो, रे तसइ दिन लगभग तीन हजार मान्सन तिनरा संख्यामि थपिया।


तमन हामरा उदाहरण रे प्रभुका उदाहरणको अनुसरण अरन्छौ। ताँ भौत कष्ट थ्यो, तर तमनले आनन्दसित सन्देसलाइ ग्रहण अर्या, जो आनन्द पबित्र आत्मा बठेइ आउन्छ।


तबइकिलाइ यइको निउति हाम लगइ परमेश्वरलाइ निरन्तर धन्यबाद चडाउनाउ, कि जब हामले तमनलाइ प्रचार अर्या बचन सुण्या, जो साच्ची परमेश्वर बठेइको बचन हो। त्यो तमनले मान्सका बचनकी जसेरि होइन तर परमेश्वरका बचन जस्या ग्रहण अर्या, रे यो परमेश्वर बठेइको बचन अइल तमनमि काम अददाछ जइले ख्रीष्टमी बिश्वास अरन्छ।


रे तइले तिननलाइ सब किसिमका खराब काम धोका दिनाइ प्रयोग अद्दया हो, जो परमेश्वर बठेइ नास हुनाइ छानिया छन। क्याकि तिननले येशू ख्रीष्टका बारेमिको सत्य सन्देसलाइ बिश्वास अद्द इन्कार अर्यो जइले तिनलाइ बचाउन सकनथ्या।


तबइकिलाइ सब फोहोरिपना रे दुष्टता हटा रे तमरा हृदयमि राख्याको परमेश्वरको बचन नम्रतापुर्वक ग्रहण अर, जइले तमनका प्राणलाइ अनन्तका दण्ड बठेइ बचाउन सक्दाहान।


जसेरि नयाँ जन्म्या बालक आफ्नि आमाको सुद्द दुध खोजन्छ तसेरि तमनले परमेश्वरको बचन सिक्दाइ खोज्ज पणन्छ, ताकि तमन आत्मिक रुपमि परिपक्व हुन सक। तब छाड्डीबार, परमेश्वरले तमनलाइ यइ संसारका खराब चिज बठेइ पुरा रुपले बचाउन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ