Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 15:9 - डोटेली नयाँ करार

9 उनले यहुदि रे गैर-यहुदि मान्सनका बिचइनि केइ भेदभाव राखेइन, तर परमेश्वरले तिनरा मन बिश्वास बठेइ सुद्द पाड्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

9 परमेस्‍वरले तिनुन रे हामरा बिचमि केइ लइ भेदभाब राखेन, तर तिनुनका ह्रिदयले बिस्‍वस अर्‍या हुनाले सुद्‍द पाडिदियो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 15:9
24 ပူးပေါင်းရင်းမြစ်များ  

आजी दोसर्या पत्रुसले इसो आवाज सुण्यो, “यदि परमेश्वरले केइ खानाइ निउति स्वीकारयोग्य बनाया छ भण्या, यो खानाइ निउति स्वीकार आथिन भणबर जन भणइ।”


पइ पत्रुसले तिनलाइ भण्यो, “हाम यहुदि मान्सनले एक गैर-यहुदि मान्ससित संगति अद्दु वाँ उइका वाँ जानु हामरा कानुनको बिरुद्द हो, तर कसइ मान्सनलाइ असुद्द भण्नु हुनइन भणि परमेश्वरले मलाइ धेकाइराइछ।


तब पत्रुसले भण्न पस्या, “साँच्चि म जाण्नउ, परमेश्वर कसइको पक्षपात अद्दाइन।


संका नमाणिबर तिननसित जा, भणि मलाइ पबित्र आत्माले भण्यो। यिन छ जाना भाइन लगइ मसित आयाथ्या, रे हाम कर्नेलियसका घर गया।


आब आइकोनियन सहरमि यिसो भयो, पावल रे बारनाबास यहुदि सभाघर भितर पस्या रे यिसेरी बोल्या कि यहुदि रे गैर-यहुदि मान्सन बठेइ भौतले येशू ख्रीष्टमी बिश्वास अर्यो।


तिनन एन्टिओखिया सहरमि पुग्या पछा, तिननले मण्डलिका सब मान्सनलाइ बोलायो। परमेश्वरले तिनन बठेइ कसा कसा काम अर्यो रे उनले गैर-यहुदि मान्सनलाइ लगइ येशू ख्रीष्टमी बिश्वास अद्द्यामि गवाही बनायो, भणबर सब मान्सनलाइ भण्यो।


जब हामले येशू ख्रीष्टमी बिश्वास अर्या हामलाइ परमेश्वर बठेइ धर्मि बनाया छ। क्याकि परमेश्वरले सबसित सामान ब्यबहार अददाहान,


तसो भया कि हाम यहुदि मान्सन गैर-यहुदि मान्सन भण्ना असल छौ? अवश्य आथिन, क्याकि सब मान्स, यहुदि मान्सन रे गैर-यहुदि मान्सन दुएइ पापका सक्तिका अधिनमी छन भणि मइले दोस लाइसक्याछु।


हाम यहुदि मान्सनलाइ मान्तर होइन तर गैर-यहुदि मान्सनलाइ लगइ उनले छान्या छन।


म कोरिन्थ सहरमि भया परमेश्वरका मण्डलिलाइ लेख्दाछु, जइलाइ उनले येशू ख्रीष्टसित एक बनाइबर आफना मान्सनका रुपमि अलग अर्या छन, रे उनरा पबित्र जन हुनाइ बोलाया छन। उनले हामरा प्रभु येशू ख्रीष्टलाइ प्रार्थना अद्द्या सब ठाउँका मान्सनलाइ पबित्र बनाया जसेरि तमनलाइ लगइ पबित्र बनाया छन, क्याकि उन हाम सबइका प्रभु हुन।


उदाहरणकिलाइ जब एक यहुदि मान्सले प्रभु येशूमि बिश्वास अरन्छ भण्या, तब उइले यहुदि नभया जसो धेकाउनु पड्डइन। तसेरि यदि एक गैर-यहुदि मान्सले प्रभुलाइ बिश्वास अरन्छ भण्या, उइले यहुदि मान्स हुनाइ खतना अददु पड्डइन।


ख्रीष्टमी यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन, नौकर अथवा स्वत्रन्त्र मान्समि केइ फरक आथिन। तमन बैकान अथवा स्वानी भया लगइ केइ फरक आथिन। ख्रीष्ट येशूमि हाम सब बराबर छौ।


क्याकि जब हाम येशू ख्रीष्टमी बिश्वास अददाउ तब खतना भया लगइ नभया लगइ यइले केइ फरक पड्डइन। तर हामले ख्रीष्टमी बिश्वास अददु रे परमेश्वरलाइ रे और मान्सनलाइ प्रेम अददु मुख्य कुरणी हो।


रे परमेश्वरको गोप्य योजना: हामरो येशू ख्रीष्ट सितको सम्बन्धका लाग्दा, सुसमाचार बठेइ गैर-यहुदि मान्सनले यहुदि मान्सनकि जसेइ एकइ आशिस पाउन्या हुन, तिनन एकइ शरीरका भाग हुन रे परमेश्वरले अर्या प्रतिज्ञामि सहभागी हुन्या हुन।


तबइकिलाइ ग्रीक अथवा यहुदि, खतना अर्या अथवा खतना नअर्या, बिदेशी अथवा असभ्य मान्सन, नौकर अथवा स्वतन्त्र मान्सनका बिचमि फरक हुन्या आथिन। उन ख्रीष्ट हुन, जो सबहइ महत्वपूर्ण छन, रे उन तमन हरेकमि रनाहान।


क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ