प्रेरित 15:28 - डोटेली नयाँ करार28 क्याकि पबित्र आत्मा रे हामलाइ यो ठीक लाग्यो, कि यिन जरुरी कुरणी बाहेक और बड्ता बोज तमनलाइ बोकाउनु हुनइन। အခန်းကိုကြည့်ပါ။डोटेलि28 क्यालाइकि पबित्तर आत्मा रे हामुलाइ यिन तल्तिरका चाइन्या कुरा भन्ना अउर भउत कुरा तमुले अद्दु आवस्यक आथिन् भनि ठिक लाग्यो। အခန်းကိုကြည့်ပါ။ |
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।