प्रेरित 15:11 - डोटेली नयाँ करार11 हामले यिसो अद्दु निको होइन, तर हाम बिश्वास अद्दाउ कि, मोशाको कानुन पालना अरबर होइन तर प्रभु येशूको अनुग्रह बठेइ हामले उद्दार पाइराइछौ।” အခန်းကိုကြည့်ပါ။डोटेलि11 रे हाम बिस्वास अद्दाउ कि प्रभु इसुका अनुग्रहबटहइ हामले उद्दार पायाछउ, जसेरि तिनुनले लइ पाया छन्।” အခန်းကိုကြည့်ပါ။ |
तर आदमको पाप परमेश्वरले आफ्ना अनुग्रहमी हामलाइ दिन्या उपहार जसो होइन। क्याकि भण्या एक जाना मान्सको पापले भौत मान्सनमि मृत्यु ल्यायो। तर परमेश्वरको अनुग्रह रे धार्मिकताको उपहार जो उनले हामलाइ दिया छ, त्यो बड्ता मुल्यको छ रे भौत मान्सन यइको अनुभव अर्या छन। रे येशू ख्रीष्टले उनरा अनुग्रहमी मान्सका रुपमि अर्या कुरणीले त्यो सम्भब भयो।
हाम यहुदि बिश्वासिन जाण्नाउ कि मोशाको कानुन पालन अद्दया एक मान्स परमेश्वरका नजरमि धर्मि ठहरिनइन, तर येशू ख्रीष्टमी बिश्वास बठेइ धर्मि ठहरिन्छ। तबइकिलाइ हामले लगइ येशू ख्रीष्टमी बिश्वास अर्या, ताकि हाम मोशाको कानुन पालन अरिबर होइन तर ख्रीष्टमी बिश्वास अर्या हुनाले बिश्वास बठेइ धर्मि ठहरिन सकौ। क्याकि कोइलगइ कानुन पालन अरिबर परमेश्वरका नजरमि धर्मि ठहरिन सक्दइन।