प्रेरित 14:4 - डोटेली नयाँ करार4 तइ सहरका मान्सनमि फाटो आयो रे कोइ यहुदि मान्सनतिर कोइ येशू ख्रीष्टका छान्या शिष्या तिर लाग्या। အခန်းကိုကြည့်ပါ။डोटेलि4 तर सहरका मान्सनमि फाटो हुन गयो, रे कोइ यहुदिनतिर रे कोइ प्रेरितनतिर लाग्या। အခန်းကိုကြည့်ပါ။ |
तर जब कसइ कसइ मान्सनले मन कठोर बनाइबर बिश्वास अद्द इन्कार अर्यो, उल्टाइ तिननले प्रभुले दिया त्यो उद्दारको बाटाका बिरुद्दमि भइबर खिसि काट्ट लाग्या, तबइकिलाइ पावल तिनरा सभाघरमी जानुइ छाडदियो, रे प्रभुमि बिश्वास अद्द्या शिष्यालाइ आफसित लैया। तइ पछा पावल टुरान्नसको बिद्यालयमि दिन दिनइ मान्सनसित भेटबर उद्दारका बारेमि वाद-बिबाद अर्यो।