16 उनले गया समयमि सब पुस्ताका जातिलाइ तिनरा आफन आफनाइ बाटामि हिट्ट दियो।
16 परमेस्वरले आगाडि बितिसक्या पुस्तानमि सप्पइ जातिनलाइ आफना आफनाइ रितिथितिअन्सार चल्ल दियो।
तबइकिलाइ परमेश्वरले मान्सनका नजाण्या बेलालाइ ध्यान दिएइन, तर आब हरेक ठाउँमि सब मान्सनलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क भण्न्या आज्ञा दिनाहान।
रे तिननले परमेश्वरको पुरा ज्ञानलाइ स्वीकार अद्द उचित माणइन, क्याकि परमेश्वरले लगइ तिननलाइ त्यो सब अनुचित काम अददाइलाइ तिनरा कुबिचारमी छाडिदियो।
परमेश्वरले ख्रीष्टको रगत पाप क्षमाको बलिदान स्वरुप प्रस्तुत अर्यो, जो बिश्वास बठेइ ग्रहण अद्दु पणन्छ। यइ काम परमेश्वरले आफ्नो धार्मिकता धेकाउनाइलाइ अर्यो, क्याकि परमेश्वरले धैर्य धेकाउन्नाथ्या रे पइल्लिका समयमि पाप अद्द्या मान्सनलाइ दण्ड दिएइन।
याद अर, तमनले तइ बेला ख्रीष्टलाइ चिन्या थ्यानु रे तमन परमेश्वरका छान्या मान्सन इस्राएल देशका रुपमि उनरा थ्यानु, रे परमेश्वरले यहुदि मान्सनलाइ प्रतिज्ञा अर्या असल कुरणीमि लगइ तमन सहभागी भयानु, रे तमन बिना आसा रे संसारमी बिना परमेश्वर बसन्थ्या।
बितेका दिनमि तमनले अबिश्वासिनलाइ अद्द मन पड्डया काम अरिबर भौत समय बर्बाद अर्या। तमरो जीवन अनैतिकता, अभिलाषा, भोज, मद्यपान, मोजमज्जामि, रे मुर्ति पुजामी बित्यो, जइलाइ परमेश्वरले घृणा अददाहान।