Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 13:52 - डोटेली नयाँ करार

52 एन्टिओखिया सहरमि भया सब शिष्या आनन्द रे पबित्र आत्माले भरिया।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

52 सिस्‍यान पबित्‍तर आत्‍माले भरिबर भउत खुसि भया।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 13:52
18 ပူးပေါင်းရင်းမြစ်များ  

तइ बेला तमन रमा रे भौत खुशी हो, क्याकि स्वर्गमि तमरो इनाम ठुलो हुन्या हो। क्याकि इसेरि तमन भण्ना अगाडी रन्या अगमबक्तालाइ तिननले सताइराइथ्यो।”


तब सब शिष्याले आ-आफ्नो क्षमता अनसार यहुदिया जिल्लामि बस्या बिश्वासि भाइनलाइ सायता अद्द्या बिचार अर्यो।


पइ तिनन सब जाना पबित्र आत्माले भरिया, रे पबित्र आत्माले तिननलाइ दिया बरदान अन्सार तिनन फरक-फरक भासामि बोल्ल पस्या।


तिनन एकै मनका होइबर मन्दिरमि एकइसित जमघट हुन्थ्या, रे घर-घरमि उन प्रभु भोजमि उपस्थित हुन्थ्या, रे तिनन खुशी रे सुद्द मनले मिलजुल खान्थ्या,


तिननले प्रार्थना अरिसक्या पछा तिनन जम्मा भया ठाँउ काम्यो, रे तिनन सब जाना पबित्र आत्माले भरिया, रे तिननले साहससित परमेश्वरको सन्देश बोल्या।


तब येशूकी निउति अपमान सहन्या योग्यका ठहरिया भण्नेइ कुरणीमि आनन्द मनाउनाइ तिनन यहुदि महासभा बठेइ बाइर निकलिबर गया।


क्याकि परमेश्वरको राज्यमि खान्या रे पिउन्या कुरणी महत्वपूर्ण होइन। महत्वपूर्ण कुरणी परमेश्वरसित धर्मि, सान्ति रे पबित्र आत्मामी आनन्दित भइबर जिउनु हो।


म प्रार्थना अद्दउ कि आसा दिन्या परमेश्वरलाइ तमनले बिश्वास अर्या हुनाले तमनलाइ पुरा आनन्द रे सान्ति भरि दिउन, ताकि पबित्र आत्माको सक्तिले तमरो आसा बड्डइ जाउ।


इति मान्तर होइन तर जब हाम समस्यामि हुनाउ तब हाम रमाउन सक्दाउ, क्याकि हामलाइ था छ कि समस्यामि हुनज्या हाम सहनशील हुन सीक्दाउ,


जब तिनन भौत कष्ट बठेइ परीक्षामि पण्या, तिनन भौत आनन्दित भया रे तिनन भौत गरिब भया लगइ तिननले उदार-चित्तले और बिश्वासिनलाइ सहयोग अददाइ दान दियो।


तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,


तमन हामरा उदाहरण रे प्रभुका उदाहरणको अनुसरण अरन्छौ। ताँ भौत कष्ट थ्यो, तर तमनले आनन्दसित सन्देसलाइ ग्रहण अर्या, जो आनन्द पबित्र आत्मा बठेइ आउन्छ।


मेरा बिश्वासि भाइन हो, तमनमि बिभिन्न किसिमका आपत बिपद आउन्ज्या तिनलाइ पुरा आनन्दको कुरणी सम्ज।


यइका बारेमि खुशी हौ, क्याकि तमन ख्रीष्टले भोग्या कष्टमी सहभागी भयाछौ। तबइकिलाइ जब ख्रीष्ट सबइ मान्सनलाइ आफ्नो महिमा प्रकट अददाइ आजी आउन्याहुन, तब तमरो आनन्द साचि ठुलो हुन्या हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ