49 प्रभुको बचन सब इलाका भरि फैलियो।
49 प्रभुको बचन तइ छेत्र भरि फिजियो।
तइ पछा तिनन निय्या, रे तइ ठाउँ भरि उनरो किर्ति फैलियो।
तर परमेश्वरको बचन फैलिनोइ गयो रे बिश्वासिन लगइ बड्डाइ गया।
तब प्रभुको शिक्षामि भया सक्ति धेकबर ठुला हाकिम अचम्म पड्या रे उनले प्रभु येशूमि बिश्वास अर्यो।
पइ यो कुरणी दुइ बर्ष सम्म हुनोइ रयो, इसो भया हुनाले एसिया प्रदेशमि बस्या, यहुदि रे गैर-यहुदि मान्सनले प्रभुको बचन सुण्यो।
तर त्यो पावल कि भण्ना छ, तमन आफइ धेक्दाछौ रे सुण्नाछौ। मान्सनका हातले बनाया देबता चाइ देबताइ होइन, भण्ना छ। उइले एफिसस सहरमि मान्तर होइन तर एसिया प्रदेशका भौत मान्सनलाइ उसकाइबर भडकाउन्नाछ।
यिसेरी परमेश्वरको बचन बड्डोइ गयो, रे शिष्याको संख्या यरुशलेम सहरमि बड्यो। यहुदि पुजारिनले लगइ येशू ख्रीष्टमी बिश्वास अरिबर यो सन्देसलाइ स्वीकार अर्यो।
आब यो कुरणी सारा योप्पा गाउँ भरि फैलियो, रे भौतले प्रभु येशूमि बिश्वास अर्यो।