Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 13:48 - डोटेली नयाँ करार

48 जब गैर-यहुदि मान्सनले यिन कुरणी सुण्यो, तिनन खुशी भया, रे परमेश्वरको बचनको प्रसंसा अर्यो, रे अनन्त जीवनका निउति परमेश्वर बठेइ छानिया मान्सनले येशू ख्रीष्टमी बिश्वास अर्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

48 जबइ अउरजातिनले यिन कुरा सुण्‍यो, तिनुन खुसि भया, रे परमेस्‍वरका बचनको प्रसम्‍सा अर्‍यो, रे कभइ नमद्‍या जिबनकि निउति छानिया जतिले बिस्‍वास अर्‍यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 13:48
31 ပူးပေါင်းရင်းမြစ်များ  

तिनन जो बाँउतिरका छन, तिननअनन्त दण्डका भागिदार हुन्या हुन तर धर्मिजन अनन्त जीवनमी पस्स्या हुन।”


तिन एघारै जाना शिष्या गालीलका तइ डाङामि गया, जाँ येशूले तिननलाइ जान्या आदेस दिराइथ्यो।


क्याकि म लगइ अधिकारीका अधिनमी छु, मेरा अधिनमी सिपाइ छन। म एकलाइ जा भण्नउ, त्यो जान्छ, रे अर्खालाइ आ भण्नउ, त्यो आउन्छ। मेरा नौकरलाइ यो अर भण्नउ, तइले त्यो अरन्छ।”


मेरा और भेडा लगइ छन, जो यइ गोठका होइन। तिननलाइ लगइ मइले ल्याउनु पडिरइछ, रे तिननले मेरो डाको पछेण्न्या हुन, रे तिनन एकै बगाल हुनाहान, रे तिनरो एकै ग्वालो हुन्छ।


इस्राएल जातिकी निउति मान्तर तिनले यो भण्या थेइन, तर तितर बितर भया परमेश्वरका सन्तानलाइ एकसित जमा अद्दाइलाइ यो भणिरइथ्यो।


तब प्रभुको शिक्षामि भया सक्ति धेकबर ठुला हाकिम अचम्म पड्या रे उनले प्रभु येशूमि बिश्वास अर्यो।


पावल रे बारनाबास सभाघर बठेइ निकलिबर जान्या बेला आउन्या बिश्राम दिनमि लगइ यिन कुरणी सुणाइदिय भणि मान्सनले तिननलाइ बिन्ति अर्यो।


तब तिनन मान्सनसित पावल रे बारनाबासको बड्ताइ मतभेद रे वाद-बिबाद भया पछा, ताँका बिश्वासि मान्सनले पावल, बारनाबास रे और कति जाना मान्सनलाइ यइ प्रस्नको फैसलाकि निउति येशू ख्रीष्टका छान्या शिष्या रे मण्डलिका अगुवानका वाँ यरुशलेम सहर जानाइ निउति नियुक्त अर्यो।


चिठ्ठीमि भएइ उत्साहकि कुरणी पडिबर तिनन खुशी भया।


तब जइ-जइले पत्रुसको कुरणीमि बिश्वास अर्यो, तिननले बप्तिस्मा लियो, रे तसइ दिन लगभग तीन हजार मान्सन तिनरा संख्यामि थपिया।


रे सदाइ परमेश्वरको प्रसंसा अरन्थ्या। रे और मान्सनले लगइ तिननलाइ मन पडाउन्थ्या। उद्दार पाउन्यालाइ प्रभुले दिन दिनइ तिनरो संख्यामि थपिदिन्थ्या।


त्रोआस सहर बठेइ पावल बाहेक हाम सब जहाजमि चडिबर अस्सोस गाउँमी गया। पावललाइ अस्सोस गाउँ सम्म हिटबर जान्या मन भया हुनाले उनले आफलाइ अस्सोस गाउँ सम्म मान्तर जहाजमि चड्या बन्दोबस्त अर्याथ्यो।


“मइले भण्या, ‘प्रभु, आब म कि अरु?’ पइ प्रभुले मलाइ भण्यो, ‘उठ, दमस्कस सहरमि जा, रे परमेश्वरले तुलाइ अद्दु पड्या कामको बारेमि तुलाइ ताँइ भणिन्या हो’


तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।


यिसेरी तइ सामरिया जिल्लाको गाउँका मान्सन भौत खुशी भया।


तबइकिलाइ यो भण्याथ्यो:, इस्राएल देशका मान्सन परमेश्वरसित धर्मि हुन खोज्या लगइ तिनन सफल भयइन तर परमेश्वरले चुन्या मान्सन उनसित धर्मि ठहरिया। और बच्या मान्सनका हृदय परमेश्वरले कठोर बनायो रे तिननले परमेश्वरकि कुरणी सुणन अस्वीकार अर्यो।


हरेक मान्स सासन अद्द्या प्रशासकका अधिनमी बसउ। सब अधिकार परमेश्वर बठेइ आउन्छ। जो प्रशासक छन, तिनन परमेश्वर बठेइ खटाइया हुन।


हाम जाँण्नाउ कि, जइले परमेश्वरलाइ प्रेम अददाहान रे जइलाइ परमेश्वरले आफ्नो उद्देश्य अनसार चुन्या छ, तिननकिलाइ परमेश्वरले सब कुरणी असल अद्द्या हुन।


बिश्वासि भाइन हो, तमनलाइ था छ, कि स्तिफनास रे उइका परिबार अखैया प्रदेशमि बिश्वास अद्द्यामि तिनन पइला बिश्वासि हुन। तिननले पबित्र जनका सेवामि आफइलाइ समर्पण अर्या छन।


हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा परमेश्वरले हाम यहुदि मान्सनलाइ लगइ प्रतिज्ञा अर्या कुरणी पाउनाइ चुन्या छ। उनले यो भौत पइल्ली अद्द्या निर्णय अर्याथ्यो।


म प्रार्थना अद्दउ कि परमेश्वरले हाम बिश्वासीनकि निउति राख्या महान रे सक्तिशाली सामर्थ बुज्ज्या छौ।


बिसेस अरिबर परमेश्वरले हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ चुन्याथ्यो, ताकि हाम उनरा अगाडी पबित्र रे निर्दोष हुन सकु।


परमेश्वरले हामलाइ प्रेम अर्या हुनाले उनले निर्णय अर्याथ्यो कि उनले येशू ख्रीष्ट बठेइ हामलाइ आफ्ना सन्तान बनाउन्या हुन। परमेश्वरले आफ्नो खुशी रे इच्छा अनसार यो अर्या हो।


अन्त्यमि बिश्वासि भाइन हो, हामरा निउति प्रार्थना अद्दया अर, ताकि हामले प्रभु येशू ख्रीष्टको बारेमि यो सन्देश छिट्टाइ सब ठाउँमि फैलाउन सकु रे तमनले बिश्वास अर्या जसेरि और मान्सनले बिश्वास अरुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ