प्रेरित 13:23 - डोटेली नयाँ करार23 “यइ मान्सनको आउन्या सन्तान बठेइ, उनरो बाचा अन्सार, परमेश्वरले इस्राएल देशकि निउति एक मुक्तिदाता पठायो, जो येशू हुन। အခန်းကိုကြည့်ပါ။डोटेलि23 “परमेस्वर आफुले अर्या प्रतिग्या अन्सार दाउदका सन्तानबटहइ इज्राएलकि निउति मुक्तिदाता इसुलाइ पठायो। အခန်းကိုကြည့်ပါ။ |
जब येशू ख्रीष्टलाइ आफ्नो प्रभु रे मुक्तिदाता भणबर मान्सनले चिन्नाहान तब तिनन संसारका दुष्टता बठेइ भाग्दाहान। तर आब तिनन आजी ननिका काम अददामि लाग्या छन रे तिन ननिका कुरणीले आब तिननलाइ नियन्त्रण अरन्छ, तबइकिलाइ आब तिननले ख्रीष्टलाइ अस्वीकार अर्या तिनरो पछाडिको हालत बिश्वासि हुनाहइ पइल्लिको भण्ना झिक खराब हुन्छ।